पूर्णको ‘चोखो माया’लाई दर्शकको साथ ( भिडियो )
काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा बसोबास गर्दै आएका सफल व्यसायी एवंम मोडल पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईकोले सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन...














