सरोज खनालको बेजोड अभिनय रहेको दीपकको ‘दैवको लिला ‘ सार्वजनिक ( भिडियो )

सरोज खनालको बेजोड अभिनय रहेको दीपकको ‘दैवको लिला ‘ सार्वजनिक ( भिडियो )
गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत 'दैवको लिला 'सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ । 'दैवको लिला 'को भिडियोमा सर्वप्रिय नायक सरोज खनाल र सुरबीर पण्डितको जिवन्त अभिनय रहेको छ । ...

पृथलालको ‘आइन पियारी’मा परदेशीको पिडा ( भिडियो )

पृथलालको ‘आइन पियारी’मा परदेशीको पिडा  ( भिडियो )
काठमाडौं । लमजुङ निवासी सर्जक पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ। कोरना कहरका कारण घर फर्किन नसकेको परदेशीको दुखद कथालाई समेटेर भिडियो तयार पारिएको छ। गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन समावेश छ। क...

सर्वप्रिय बन्दै किरण गजमेरको ‘मोहनी मन्तर’को म्युजिक भिडियो

सर्वप्रिय बन्दै किरण गजमेरको ‘मोहनी मन्तर’को म्युजिक भिडियो
भर्खरै मात्रै सम्पन्न गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल ३’का बिजेता किरण गजमेरको नयाँ गीत ‘मोहनी मन्तर’को म्युजिक भिडियो सार्वजनिक भए संगै लोकप्रिय बनिरहेको छ । चर्चित गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ। हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको नृत्यपरक भिडियोका छांयाकार नबराज ...

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक
काठमाडौँ । गीत 'राजाको हात्ती' सार्वजनिक भएको छ । विदुर तिम्सिना 'देवदूत' ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् । भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् । नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका छन्...

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक
काठमाण्डौं । सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक केशव कसुरको स्वरमा रहेको मौलिक गीत’अलायम’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेमील मनहरुको मनको भावलाई गीतमा समेटिएको छ । आपसमा माया साटासाट गर्नको लागी युगल जोडि आतुर रहेका छन । सुवास संगम राईको शब्द तथा अनिल कोयी राईको संगीत संयोजन गीतमा रहेको छ । मौलिक धारमा निमार्ण गरिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन...

रानी शाक्यको”सरर दशैं तिहार “सार्वजनिक

रानी शाक्यको”सरर दशैं तिहार “सार्वजनिक
काठमाण्डौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ”सरर दशैं तिहार “ गीतको भिडियो सार्वजनिक भएको छ । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ । पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिकाले गीत मार्फत आग्रह ग...

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)
काठमाडौं : राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै जनाको गहिरो प्रभाव र हस्तक्षेप छ । राजेश पायल गायनमा, अभिनयमा दयाहाङ र हास्यमा विल्सनविक्रम । यी तिनै चर्चित हस्तीहरु एक साथ एउटै भिडियोमा देखिएका छन् । यी तीन हस्तीको देखिएको गीत ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाललगायत चार देशमा ‘ट्रेन्ड...

सन्तोष गिरी फिचर्ड बसन्तको ‘भन्छौ रे देश ‘ सार्वजनिक ( भिडियो )

सन्तोष गिरी फिचर्ड बसन्तको ‘भन्छौ रे देश ‘ सार्वजनिक  ( भिडियो )
नेपाली सागीतिक छेत्रमा सक्रिय  गीतकार एबम संगीतकार  बसन्त लम्सालको नयाँ गीत 'भन्छौ रे देश ' सार्वजनिक भएको छ ।देशप्रेम र बिदेशी जीवनको भोगाइलाइ समेटेर तयार पारिएको यथार्थपरक गीतमा कर्मा ग्याल्जेन बम्जनको स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ । सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाइ अमेरिका छायांकन गरिएको हो जसलाई बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । बिनोद केसी र सुजन शाह...

अफ्रिताले ल्याइन ‘कस्तो त्यो वेदनाले’ ( भिडियो )

अफ्रिताले ल्याइन ‘कस्तो त्यो वेदनाले’  ( भिडियो )
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागी भएर राम्रो चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो 'कस्तो त्यो वेदनाले सार्वजनिक भएको छ। नखीपोट मिलन चोक स्थित (युङ्चा हिम सेकुवा हाउस) मा सम्पन्न विमोचन कार्यक्रममा सभापति यसै म्युजिक भिडियोका निर्देशक हाङ चेम्जोङ रहेका थिए। गायक उदय सोताङ र गायिका मनिला सोताङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अन्य विशेष अतिथि, कलाकार र पत्राक...

प्रेमिल शैलीको ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो )

प्रेमिल शैलीको ‘केवल तिमी भित्रै’ सार्वजनिक ( भिडियो )
काठमाडौं ।गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राई आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'केवल तिमी भित्रै'को साथमा आएका छन ।युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । ...