लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा ‘एक्लो साँझ’ सार्बजनिक(भिडियो सहित)

काठमाडौँ - गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित 'एक्लो साँझ' को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ । छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्। सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस : ...

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक
धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत "सँधैभरि " म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। । सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्। म्युजिक भिडियो लिंक : https://youtu.be/9Ac4afcYkC8

दुर्गेश र एन्जल अभिनित दिलकी रानी सार्बजनिक(भिडियो सहित)

दुर्गेश र एन्जल अभिनित दिलकी रानी सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित "दिलकी रानी" को म्युजिक भिडियो सार्बजनिक भएको छ। जसमा र्यापर जेम्स बिश्वकर्माको र्याप रहेको छ। डि सिरिज युट्युब च्यानल मार्फत सार्बनिक गरिएको "दिलकी रानी" अहिले चर्चामा रहेको छ। दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् । छायाँकार राजेश घिमिरेले छायांकन गरेको भिडियोला...

भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ

भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ
एजेन्सी भारतमा कोरोनाले तबाही मच्चाईरहेका बेला बलिउडकर्मीहरुले आ–आफ्नो तर्फबाट सहयोग दिने क्रम जारी राखेका छन् । चर्चित बलिउडकर्मी सलमान खान, अजय देवगान , सोनू सुद लगायतले सहयोग जुटाईरहेका बेला लण्डनमा बसिरहेकी प्रियंका चोपडा र उनका श्रीमान निकले २।९४ करोड रुपैया संकलन गरेका छन् । उनीहरुले सबैसंग सहयोगका लागि अपिल गरेका थिए । प्रियंका चोपडा जोनस फाउण्डेसन मार्फत उनीहरुले यति रकम सहयोगमा जुटाएका...

अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बर वर आशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई गायक मिनप्रकाश ओलीले गाएका छन् भने शब्द संगीत पनि उनैको रहेको छ । अहिलेको देशको कोरोना महामारीले आक्रान्त पारिरहेको अवस्थालाई समेटेर गीत तयार पारिएको छ भने भिडियो पनि गीतको भाव अनुसार छायांकन गरिएको छ । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस म्युजिक भि...

गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा “मुना मदन २ ” सार्वजनिक

गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा “मुना मदन २ ” सार्वजनिक
निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन- २ गीतले छोटो समयमै १ मिलियन भिउज पाउन सफल भएको छ । गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा रहेको गीतमा गायिका रचना रिमाल र जनक स्वयमको आवाज रहेको छ । मुनामदन- २ गीतको संगीत समायोजन राजु कार्कीले गरेका छन् भने गीतको भिडियोमा आकाश श्रेष्‍ठ र याङसु श्रेष्‍ठले अभिनय गरेका छन् । जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र...

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत "नेपाली माटो "सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा...

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक
नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । करिब छ मिनेट लामो गीत सुन्दा रमाइलो छ । यसले विशेषतः किशोर किशोरी र हुर्कँदो उमेरका युवायुवतीलाई आकर्षित गर्ने देखिन्छ । गीतले दुई युवायुवतीको भेटघाट, त्यस क्रममा युवाले युवतीलाई आफूप...

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो
काठमाण्डौं । कोरोना कहरबाट सिर्जना भएको विभिन्न अवरोधलाई समेटेर गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा तयार पारिएको ‘विश्व सारा ‘को भिडियो MP 2 N Creation मार्फत सार्वजनिक भएको छ । गीतमा गायक विकाश लिम्बुको स्वर रहेको छ । गीतमा कोरोना कहरबाट विश्वमा पुयाएको क्षतिलाई देखाइएको छ । गीतले सकारात्मक उर्जा प्रद्धान गर्नेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ...

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत 'हाॅसो छैन...' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अ...