फेरी आयो सवारी मेरो रेलैमा
काठमाडौं, २७ भदौ
रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ । उनले बि.सं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा...’ बोलका गीत रेकर्ड गरार्एकी थिईन् । मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत यतीबेला पुन रेकर्ड भएको छ ।
यो गीतलाई यसपटक सविन सुवे...














