आयुषको स्वर, विवेकको शब्दमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )
काठमाडौं,साउन १०। १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक भिडियोमा ...












