न्युजिल्याण्डबाट नमिताले ल्याईन ‘म मजदुर मायाको’ ( भिडियो )
काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्। गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संगीत संयोजन रहेको छ।
प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन्। कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाए...














