गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा “मुना मदन २ ” सार्वजनिक
निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन- २ गीतले छोटो समयमै १ मिलियन भिउज पाउन सफल भएको छ ।
गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा रहेको गीतमा गायिका रचना रिमाल र जनक स्वयमको आवाज रहेको छ । मुनामदन- २ गीतको संगीत समायोजन राजु कार्कीले गरेका छन् भने गीतको भिडियोमा आकाश श्रेष्ठ र याङसु श्रेष्ठले अभिनय गरेका छन् । जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र...














