सारंगी हेमन्त कान्छाको ‘सारंगी सँग’ सार्वजनिक
सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले 'सारंगी सँग' कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।
सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको 'सारंगी संग' कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् ।
...














