ब्याक टु ब्याक चेम्जोङको निर्देशनमा म्युजिक भिडियो
सायद तिम्रो मेरो माया बस्यो कि गितलाइ आफ्नो निर्देशनमा ब्याक टु ब्याक एक पछि अर्को गर्दै निर्देशन गरे चेम्जोङले । नेपाल आएर एक पछि अर्को गर्दै निर्देशनमा ब्यास्त बनेका चेम्जोङले सायद तिम्रो मेरो माया बस्यो कि लाइ उत्कृष्ट निर्देशन दिएका छन र नेपाली गित संगीत लाई न्याय गरिरहेका छन।
म्युजिक भिडियो को दुनियाँमा एक छत्र राज गरेर कोरिया बाट नेपाल फर्केपछि निर्देशक चेम्जोङले एकपछी अर्को गर्दै थुप्रै ...













