शाहीमा र सन्तोषको स्वोरमा (ढाट्य़ो मायाँले ) / भिजोलामा अनुराग र् बबिता
नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले। .." सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ लाई फिचर गरिएको छ ।
दिपक शर्माको शब्द ,संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको आवाज रहेको छ ।करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स ए...