तेज कुमारको ‘उजाड मेरो’ भिडियो सहित
विराटनगर , फागुन ४
गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो यूटुब मार्फत सार्वजनिक भएको छ । काठमाण्डौंको बुढानिलकण्ठमा सुटिङ भएको उक्त गीतको म्यूजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन । पुस्कर सुनुवारले एरेन्ज गरेको भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । भिडियोमा सञ्जय पौडेल र मेलिना राईले रोमान्स गरेका छन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् भने ग...