राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)
ईटहरी/ पछिल्लो समय विवादित कुराहरुले सिनेक्षेत्रलाई नै दुर्गन्धित बनाईरहेको छ । कोरोना भाईरसको महामारीले नेपालमा लकडाउनको अवस्था चलिरहदा झन्डै आधा दर्जन कलाकारहरु विवादमा मुछिए । कोहि अन्तरबार्तामा बोलि चिप्लिएर विवादित भए भने कोहि एक-अर्कालाई आरोप प्रत्यारोप लगाउदै विवादीत बन्न पुगे । अहिले ति सबै विवादहरु सेलाउदै गएपनि दिपाश्री निरौलाको एक अन्तरबार्ताको कारण उब्जिएको महानायक काण्ड भने झनै बुर्...