एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा

एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा
काठमाडौं र गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानल बाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ । कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुंमागाईले छाँयाकन, डिनशन शाहले सम्पादन र श्रृगार माहि ...

गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)

गायिका टिका प्रसाईको आवाजमा  ‘यसरी नाचौला ’ (भिडियो सहित)
काठमान्डाँै । मौलिक लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जनक विवश न्यौपान र गायिका टिका प्रसाईँ को आवाजमा ‘यसरी नाचौला” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ग्रामिण समाज भित्रको मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आफनी प्रेमीकालाई आफनो बनाउनको लागी गीतमा विभिन्न तरिकाले प्रेमका भावहरु व्यक्त गरिएको छ । जिवनमा आफुले पनी जिवनमा निरन्तर साथ दिने कुरा गायिकाल...

समिर खानको ‘दामी छ चिज ’ मा जुरेली (भिडियो सहित )

समिर खानको ‘दामी छ चिज ’ मा जुरेली (भिडियो सहित )
काठमाडौँ रेस्लर अस्मिता जुरेली र समिर खानको आवाजमा रहेको ‘दामी छ चिज ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी दिलकी रानीलाई मायाको संसारमा भुलाउनको लागी आफु तयार भएको कुरा गीतमा भनिएको छ । दिपेन्द्र बुढा क्षेत्रीको शब्द , संगीत तथा एरेन्ज गीतमा रहेको छ ।तिजमा आएको विकृतिलाई गीतमा ब्याङगात्मक रुपमा प्रस्तुत गरिएको छ । आपसमा दिदि बह...

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म
भनिन्छ, सपना देख्नेले मात्रै समाजमा ठूलो मानप्रतिष्ठा र पैसा कमाउन सक्छन । तर केही पात्रहरु यस्ता पनि छन्, जसले धेरै महत्वाकांक्षी सपना नदेखी सफल भएका छन् । मिहिनेतमा कमी नगर्नेहरु नै सफल भएका छन् । निरन्तरता, इमान्दारिता र लगनशीलता । यी तीन शब्दलाई सफलताको सूत्र भनिन्छ । यिनै तीन सूत्र जीवनमा लागू गरेर सफल भएका व्यक्ति हुन् अहिलेका स्थापित उद्योगी चन्द्र ढकाल । बागलुङ जिल्लाको सामान्य परिवा...

२०७७ श्रावण २६ गतेको राशीफल

भाग्य मेरो पक्षमा छ ? , के उसले मलाई कल गर्ने छ ? , के म सफल हुनेछु ? हामीले कम्तीमा एकपटक आज के हुन्छ भनेर जान्न खोज्छौँ । राशी क्यालेन्डरको १२ चिन्हमा, मेष, वृषभ, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनको विशिष्ट प्रतिभा हुन्छ जसले व्यक्तिलाई परिभाषित गर्दछ । के तपाईं बिहान उठ्ने बित्तिकै तपाईंको लागि दिनको भण्डारमा के छ भनेर जान्न मन हुँदैन ? त्यसोभए ती नतीजाहरू आज त...

ऋचा लेख्छिन्–‘आफ्नै परिश्रमले कलाकार भएका हौं, कसैले महानायिका बनाइदिनु पर्दैन’

ऋचा लेख्छिन्–‘आफ्नै परिश्रमले कलाकार भएका हौं, कसैले महानायिका बनाइदिनु पर्दैन’
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादको बिषयमा अहिले चलचित्रकर्मीले पनि मुख खोल्न थालेका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेपछि यसको चर्को आलोचना भैरहेको छ । कुनै पनि व्यक्तिको शारीरिक बिषयलाई लिएर राष्ट्रिय टेलिभिजनमा टिप्पणी गरिनु दुखद कुरा भएको भन्दै चलचित्रकर्मीहरुले दुखेसो र आक्रोश व्यक्त गरिरहेका छ...

प्रकाश सुवदीविरुद्ध नेपाल चलचित्र कलाकार स‌ंघमा पूजाको उजुरी

प्रकाश सुवदीविरुद्ध नेपाल चलचित्र कलाकार स‌ंघमा पूजाको उजुरी
काठमाडौँ। अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कालकार संघ लगायत विभिन्न संस्थामा मानहानीको उजुरी दिएकी छिन् । एपीवान टेलिभिजनबाट बिहीबार प्रसारणमा आएको कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै नेपाल चलचित्र कलाकार स‌ंघमा उजुरी दिएको पूजाले बताइन् । कार्यक्रममा कतै पूजाको नाम भने लिएको छैन । अभिनेत्रीका चार पुस्ताको अन्तवार्ता आफैंले लिएको भन्द...

भुवन चैत्य बसु फाउण्डेसनद्वारा शकुन्तला शर्मा र भैरवबहादुर थापा पुरस्कृत

भुवन चैत्य बसु फाउण्डेसनद्वारा शकुन्तला शर्मा र भैरवबहादुर थापा पुरस्कृत
काठमाडौं - भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई भिन्न कार्यक्रमकाबीच प्रदान गरिएको छ । पाँच दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्...

निरेन श्रेष्ठको निर्देशनमा १३ कलाकार तीज गीत “चेली आउने बाटो” मा (भिडियो सहित)

निरेन श्रेष्ठको निर्देशनमा १३ कलाकार तीज गीत “चेली आउने बाटो” मा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय तीज गीतहरुमा फरक स्वाद प्रदान गर्नका निमित्त कलाकारहरु तल्लिन रहेको देखिन्छ । यसरी फरक स्वाद प्रदान गर्न खोजिएको धेरै गीतहरु विवादमा पनि मुछिएका छन् । सम्पूर्ण संचारकर्मी तथा श्रोता तथा दर्शकहरुको तर्फबाट पनि मौलिताको खोजि भैरहेको अहिलेको अवस्थामा अर्को एउटा त्यस्तै मोर्डेन तीज गीत "चेली आउने बाटो" बजारमा आएको छ । गीतको शब्द अत्यन्त लोभ लाग्दो रहेको छ । तर प्रस्तु...

रियाले सुशान्तको मात्र होइन उनकी दिदीको ठूलो परिमाणको पैसा पनि उडाएकी थिइन्

रियाले सुशान्तको मात्र होइन उनकी दिदीको ठूलो परिमाणको पैसा पनि उडाएकी थिइन्
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका क्रममा ठूलो रकम घोटाला भएको खुलासा भइरहेको छ । प्रवर्तन निर्देशनालयले सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्तीसँग सोधपुछ गर्ने क्रममा यस्तो खुलासा भएको हो । सुसान्तको खातामा रहेको १५ करोड रुपैयाँबाट सुरु भएको अनुसन्धानका क्रममा अब सुशान्तका चार्टर्ड अकाउन्टेन्टहरु पनि तानिएका छन् । सोधपुछका क्रममा गत मार्चमा सकिएको आर्थिक वर्षमा कम्पन...