रातो पहिरनमा खुलेकी गरिमा

रातो पहिरनमा खुलेकी गरिमा
नायिका गरिमा पन्तको चर्चा विगत केही बर्षदेखि चलचित्रका कारण छैन । किनकी, उनले चलचित्रमा काम नगरेको लामो समय भैसक्यो । वेल्जियममा रहेका व्यापारी हरि सिलवालसँग बिहे गरेपछि गरिमा यूरोपमा छन् । यूरोपमा व्यवसाय गर्दै आएकी गरिमा सामाजिक संजालमा राख्ने तस्वीरका कारण भने चर्चामा रहँदै आएकी छिन् । नेपाल आएको समयमा गरिमा र हरिले सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । गरिमा सामाजिक संजालमा तस्वीर ...

परदेशीको माया समेटिएको मेनुकाको “ नौ डाँडा पारी ” भिडियो सहित

परदेशीको माया समेटिएको मेनुकाको  “ नौ डाँडा पारी ” भिडियो सहित
काठमान्डाँै । नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ” बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । अम्बर सुब्वा को शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र ...

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)
तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुरा...

पत्रकार समुन्द्र पौडेलको निर्देशनमा ‘बिरानो देश’

पत्रकार समुन्द्र पौडेलको निर्देशनमा ‘बिरानो देश’
तनहुँ, तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ । गायक नवराज थापाको स्वर र संगीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार रुपमा भूमिका निर्वाह गरेका...

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स
बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्...

आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७७ शुक्रबार, २१ अगस्ट २०२०)

श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्बत्सर बर्षा ऋतु वि.सं.२०७७ भाद्र ५ गते तद्अनुसार सन् २०२० अगस्त २१ तारिख शुक्रबार भाद्र शुक्लपक्ष तृतीया तिथि उत्तराफाल्गुणी नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादियोगमा शुभ योग चन्द्रमा सिंह राशिमा ८ः२६ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । हरितालिकाव्रत (तीज) । आजको राशिफ...

घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?

घरमै कसरी बनाउने म्याङ्गो मिल्क सेक ?
अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ । – सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने । – मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ । – आँपको प्युरीम...

तीज जस्तो प्यारो अरू के र !

तीज जस्तो प्यारो अरू के र !
सुषमा तिमिल्सिना हिन्दू धर्मावलम्बी महिलाहरूले तिजलाई स्वतन्त्रा र बिशेष जमघटको चाडका रूपमा सनातनदेखी मनाँउदै आएका छन l बिशेषगरि आफ्नो समुदायमा दु:ख सुख साट्ने, मिठो मसिनो पकाई खाने र शृङ्गार पटार गरेर सजिएर गीतको माध्यमवाट मनको बहपोख्ने गरेको पाइन्छ l झमझम वर्षामा रुझीभिजि खेतीपाती सकेर माईतिको सम्झनामा न्याश्रो मानेका चेलीबेटीलाई तिज जस्तो प्यारो पर्व के होला र ? घरको मेलापात धन्दावाट दुई-चार...

हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण हिन्दु महिलाहरुलाई शुभकामना

हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण हिन्दु महिलाहरुलाई शुभकामना
काठमाडौँ : हरितालिका तीज, हरित (हरण गरिएकी)आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले...

७२ बर्षिय गायक राम्जी र पार्बतिको स्वरमा आयो “यो मन मेरो बनायो चन्चल” (भिडियो सहित)

७२ बर्षिय गायक राम्जी र पार्बतिको स्वरमा आयो “यो मन मेरो बनायो चन्चल” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।  नेपाली गीत संगीतमा समर्पित रहन उमेरले नछेक्ने प्रमाण ७२ बर्षिय गायक राम्जी प्रसाद सापकोटाले पेस गरेका उनले केहि दिन अगी मात्रै "यो मन मेरो बनायो चन्चल" डिजिटल बजारमा सार्बजनिक गरेका छन् । गायक राम्जी प्रसाद सापकोटाले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईदिनु भएमा अझै आगामी दिनहरुमा थप उत्कृष्ट गीत ल्याउने अठोट प्रकट गरेका छन् । प्रस्तुत गीतलाई लोकप्रिय तथा सर्वप्रिय...