गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)
टोकियो ,जापान । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्...

अनलाईन कक्षा पढाएका शिक्षकले तबल पाएनन्, हजारौं शिक्षक सडकमा, कार्यालयमा तालाबन्दी (भिडियो)

अनलाईन कक्षा पढाएका शिक्षकले तबल पाएनन्, हजारौं शिक्षक सडकमा, कार्यालयमा तालाबन्दी (भिडियो)
निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपाल (प्याब्सियु) द्धारा पोखरा स्थित प्याव्सन, एनप्यासन र युनिप्सको कार्यालयमा तालाबन्दी गरिएको छ । शिक्षक कर्मचारीहरुलाई समेत बाँच्न देउ भन्दै निजी विद्यालयमा कार्यरत–शिक्षक कर्मचारीहरुको उल्लेख्य सहभागितामा तालाबन्दि गरिएको प्याब्सियु नेपालमा केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए । व्यावसाय सञ्चालन गरेपछि नाफा र घाटाको विषय सञ्चालकको ...

विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक

विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक
काठमाडौं, साउन ६ । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले...’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले...’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोल...

बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??

बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??
तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ । उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्...

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड
काठमाडौं– समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् । उनीहरुलाई महिला, बालबालिका तथा नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले मंगलबार एक समारोहका बीच सम्मानित गरेका हुन् । मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर स...

‘घर’ पछि कता हराइन् बेनिशा ?

‘घर’ पछि कता हराइन् बेनिशा ?
कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन । अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल...

नयाँ फिल्मको तयारीमा ‘आमा’ निर्देशक खनाल

नयाँ फिल्मको तयारीमा ‘आमा’ निर्देशक खनाल
सामाजिक विषयवस्तुलाई मनछुने ढंगबाट प्रस्तुत गर्न माहिर मानिन्छन्, निर्देशक दीपेन्द्र के. खनाल । यसकारण पनि उनी निर्देशित फिल्मले दर्शक तथा समीक्षकको स्याबासी पाउने गर्दछन् । कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका उनी कुशल छायांकार पनि हुन् । दुई फिल्म ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो । फिल्म ‘पशुपति प्रसाद’ पछि बजारु मसलाको पछाडि दौडिँदा उनले आफ्नो ल...

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?
नेपाल सरकारले एकपछि अर्को क्षेत्र धमाधम खोल्ने निर्णय गरिरहेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई उडान समेत भदौ १ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ । साउनको पहिलो साता नै सरकारले यो निर्णय गरिदिदा हवाई उडानको तयारीका लागि सम्बन्धित निकायले प्रशस्त समय पनि पाएको छ । अब, शैक्षिक संस्था र चलचित्र भवनहरु मात्र खुल्न बाँकी छ । यी दुई क्षेत्रको बिषयमा सरकारले कुनै निर्णय गरेको छैन । चलचि...

आजको राशिफल / वि.सं. २०७७ श्रावण ०७ गते (जुलाई २२ तारिख) बुधबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण ०७ गते (जुलाई २२ तारिख) बुधबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन
वि.सं. २०७७ श्रावण ०७ गते बुधबार तदनुसार ई. सं. २०२० जुलाई २२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, गुँलाथ्व) इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, श्रा...

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।
काठमान्डौँ । डि. एस. डिजिटल सिनेमा को ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति रहने चलचित्रमा शत्रुघन अन्सारी निर्माता र कल्याण कार्कि र चेतन घिमिरे सह निर्माता रहने भएका छन । दानराज चलचित्रको शुभ साइत आगामी श्रावण १५ गते बिहान ११ बजे भद्रकाली मन्दिरमा हुने भएको छ । कोहि पनि रहरले अपराधी बन्दैन के कस्ता उतारचढाव हुन्छन् त भन्ने मुल विषय...