गीत लेखेर विभिन्न १४ वटा विश्व रकेर्ड राखेका डा. डीआर उपाध्यायको अर्को विश्व रेकर्ड
काठमाडौं,असार २१ ।
उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको आज अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो ।
गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको...











