रामजी र बिश्वरिको स्वरमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको यस्तो धमाका (भिडियो सहित)
राजु बोहरा, श्रावन ४ काठमान्डौ - नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको ...













