रवि लामिछाने, लाटा देशका गाँडा तन्नेरी

रवि लामिछाने, लाटा देशका गाँडा तन्नेरी
बिक्रम पाण्डे, पिएचडी न्यूयोर्क हुन त माथिको शिर्षक देख्नेले पुरा समाचार नहेरी अश्लिल गाली-गलौज शुरु गर्छन् । जसको कारण हो हाम्रो नेपाली समाजमा अझैपनि उस्तै परम्परावादी अन्धो संस्कार कायम रहेको देखिन्छ । यतिबेला भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विरुद्दमा नेपालमा राजनीतिक, संचारक्षेत्र तातेको छ । यसैक्रममा पछिल्लो समय अतिक्रमणको बारेमा न्यूज ट्वेन्टीफोर टीभीका रवि लामि...

नवल खड्काको पहलमा नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट

नवल खड्काको पहलमा नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ । काँडेतार अभियानका अभियानकर्ता नायक नवल खड्काको पहलमा उक्त मुद्धा दायर गरिएको हो नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै ...

सांसद दिपक मनाङ्गेद्वारा ३९ वटा बिकास योजना सार्बजनिक

पछिल्लो समयमा भ्रस्टाचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै जनताको सेवा र समाजको बिकासका लागि कटिबद्ध रहेका गण्डकी प्रदेशका सांसद राजिव गुरुङ(दिपक मनाङ्गे)ले आफु निर्वाचित मनाङ जिल्ला स्थित निर्वाचन क्षेत्र मनाङ `ख´काे वार्षिक विकास कार्यक्रमका योजना र बजेट सार्वजनिक गर्दै स्थानिय तहमा निर्देशन समेत दिएका छन। आर्थिक वर्ष २०७७/७८ को वार्षिक विकास कार्यक्रम गण्डकी प्रदेश सरकारले सार्वजनिक गर...

बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण

बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण
काठमाडौं । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । ३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् । सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् । मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिए...

सुरु भयो रोपाईंको चटारो

सुरु भयो रोपाईंको चटारो
असार महिनामा जब आकासमा कालो बादल मडारिन थाल्छ तब नेपाली कृषकको मुहारमा खुसी छाउन थाल्छ । मनसुनको आभाष दिने यो कालो बादलले बर्षा गराएसगै धेरै नेपाली कृषकलाई समृद्धि तर्फ डोहोर्याउछ । ‘मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । जसको कारण असार १५ गते दही चिउरा खादै धान दिवस मनाउने चलन छ । यो बर्ष मनसुन केही ढिलो भए पनि कृषकह...

राष्ट्रिय कविता महोत्सव स्थगन

राष्ट्रिय कविता महोत्सव स्थगन
कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले शनिबार एक सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो । महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म प...

आजको पञ्चाङ्ग एवम् राशिफल (७ असार २०७७ आइतबार, २१ जुन २०२०)

श्रीशाके १९४२ ग्रीष्मर्तु प्रमादीनाम संवत्सर नेपाल सं.११४० वि.सं. २०७७ आषाढ ७ गते आइतबार तद्अनुसार सन् २०२० जुन २१ तारिख आषाढ कृष्णपक्ष अमावश्या तिथि मृगशीरा नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १९ः०१ मा हुनेछ । स्नानदानका लागि औंसी, हलो बार्ने, खण्डग्रास सूर्यग्रहण बिहान १०ः५१ बजेदेखि अपर...

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो फल ?

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो फल ?
आषाढ कृष्ण औँसीका दिन आज (७ असार) खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयो । शास्त्रीय मान्यताअनुसार असार ...

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता
केही दिनयता नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा चर्को रुपमा बहस भैरहेको छ । अभिनेत्री नम्रता सापकोटाले चलचित्र क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ । नम्रताले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो साझेदार गर्दै चलचित्र क्षेत्रमा व्याप्त नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । तर, प्रायः चलचित्रक...

मेलिनाको ” कसम “भिडियो सहित ।

मेलिनाको ” कसम “भिडियो सहित ।
काठमान्डौँ । नेपाली सुगम संगीतमा सर्वाधिक लोकप्रिय गायिका मेलिना राईको आवाजमा कसम गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ । जिवनको विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रेम र विछोडलाई निकै मार्मिक रुपमा गीतमा समेटिएको छ । गीता होमिहो चाम्लिङ राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा छ । "कसम "गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।