असार १६ गते राशिअनुसारको भाग्यफल

२०७७ साल असार महिनाको १६ गते मंगलबार । मेष-तपाईंको शारीरिक रोग आराम हुने धेरै सम्भावना भएकोले खेल प्रतियोगितामा भाग लिन सक्षम हुनु हुनेछ। आफ्ना मित्रको मद्दतले वित्तीय समस्याहरुको समाधान गरिनेछ। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिट...

आफ्नो व्यपार व्यवसायलाई छोटो समयमानै दुईगुना फाइदा यसरी गर्नुहोस

आफ्नो व्यपार व्यवसायलाई छोटो समयमानै दुईगुना फाइदा यसरी गर्नुहोस
वास्तुशास्त्रअनुसार कुनै बस्तु घरमा वा व्यापार व्यवसाय गर्ने ठाउमा राख्दा नफाप्ने हुन्छ। यी ६ चिज तपाइको घरमा वा व्यापार गर्ने ठाउँमा छ भने तुरुन्त हटाईहाल्नुहोस्। यी चिजहरु घरमा राख्दा आर्थिक समस्याबाट कहिले मुक्ति पाउन सक्दैन। हरेक दिन कुनै न कुनै समस्याले घेरीरहन्छ।ति ६ चिज के-के हुन् त आउनुहोस जानीराखौ १ नटराजको मुर्ति : नटराजको मुर्तिमा भगवान शिव ताण्डव नृत्यको रुपमा हुनु हुन्छ । जुन विनाश...

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, असार १५ । हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका छने । जाङ्ग फ्यान, नेपालमा चिनियाँ ...

तिर्सना बुढाथोकीको अर्को हर्कत, नेपालको झण्डा छातीमा बेरेपछी आलोचित (भिडियो सहित)

तिर्सना बुढाथोकीको अर्को हर्कत, नेपालको झण्डा छातीमा बेरेपछी आलोचित (भिडियो सहित)
ईटहरी/ सामाजिक संजालमा बेलाबेला अ’श्ली’ल हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा र आलोचनाको सिकार भएकी छन् । छोटो भिडियो साझेदारी साईट टिकटकमा नेपालको झण्डालाई अमर्यादित तवरले प्रयोग गरेको भन्दै उनलाई गालि गर्नेको ओईरो नै लागेको छ । उनले नेपालको झन्डा छातीमा बेरेर राष्ट्रिय भावको गीतमा टिकटक भिडियो बनाएर पोष्ट गरेकी छन् । उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नां...

‘आई एम ट्वान्टी वान’का लागि तयार धिरज र जसिता

‘आई एम ट्वान्टी वान’का लागि तयार धिरज र जसिता
निर्देशक रेनशा वान्तवा राइले आफ्नो नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कहिलेबाट सुरु गर्छिन् भन्ने प्रतिक्षा चलचित्रकर्मी र दर्शकलाई छ । किनकी, घोषणा भएको लामो समयसम्म पनि चलचित्रको छायांकन सुरु हुन सकेको छैन । नायक धिरज मगर र नायिका जसिता गुरुङ यही चलचित्रको छायांकनको प्रतिक्षा गरिरहेका छन् । नृत्यको कथामा आधारित रहेर तयार हुन लागेको यो चलचित्र बन्छ कि बन्दैन भन्ने दुविधा पनि दर्शकमा थ...

साम्राज्ञी र नम्रताले उठाएका प्रश्न

साम्राज्ञी र नम्रताले उठाएका प्रश्न
तीन महिने लामो लकडाउनको समयमा नेपाली चलचित्रले थुप्रै कन्ट्रोभर्सी भोग्यो । चलचित्र क्षेत्रमा काम गर्ने कलाकारका कुनै न कुनै गसिप चलचित्र बजारमा छाइरहे । तर दुई नायिकाले चलचित्र क्षेत्रको विकृतिको विषयमा बोलेको कुरा भने अरूभन्दा केही फरक छ। नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा ‘नोपोटिज्म’ छ र यहाँ बाबुले पैसा लगानी गरेर छोरा हिरो बन्छ भनेर टिप्पणी गरिन्। नम्रताको यो बोलीले चर्चा मा...

तनावमा सुगम पोखरेल

तनावमा सुगम पोखरेल
साँस्कृतिक कार्यक्रमका लागि देश विदेशका कार्यक्रम गरेको पैसा नपाएको गुनासो आउन थालेछ । केहि दिन अगाडी आफुले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको र निर्माता निर्देशकलाई ढोग्नु परेको कुरा अभिनेता पल शाहले गरे लगत्तै गायक सुगम पोखरेलले आफ्नो दुखेसो पोखेका छन् । गायक सुगम पोख्रेलले देश विदेशमा भएको कार्यक्रमको पैसा एक बर्षसम्म हुँदा नि आयोजकले नदिएको गुनासो गरेका छन् । उनले आधिकारिक फेसबुकमार्फत एक ...

भुवनको साम्राज्ञीलाई कडा जवाफ : ‘जुन थालमा खाने त्यहि थालमा दुलो पार्ने ’

भुवनको साम्राज्ञीलाई कडा जवाफ : ‘जुन थालमा खाने त्यहि थालमा दुलो पार्ने ’
केहि दिन अगाडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म क्षेत्रमा आफुलाई निर्माता र निर्देशकले सुटिङका बेला अपशब्द बोल्ने , आक्रोस पोख्ने गरेको बताएकी थिइन् । उनले फिल्म क्षेत्रमा आफुले भोगेको तितो अनुभवलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो शेयर गरेकी थिइन् । उनले त्यो भिडियो सेयर गरे लगत्तै भिडियो भाइरल नै भयो । साम्राज्ञीको भिडियो सार्वजनिक भएको केहि दिनमा नै अभिनेता, निर्माता तथा निर...

नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना

नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना
काठमाडौँ - नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाललाइ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र बिकाश बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । उक्त कार्यक्रममा बो...

‘सदाबहार पिरतीमा’ सार्वजनिक (भिडियोसहित)

‘सदाबहार पिरतीमा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, असार १४ । कृष्ण भण्डारीको सङ्गीतमा डिम्पल अधिकारीको स्वर रहेको गीत ‘सदाबहार पिरतीमा’ सार्वजनिक भएको छ । साहित्यकार तुलसी प्रसाद भट्टराईको शब्द र सरोज श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतको भिडियोमा इलामलगायत विभिन्न ठाउको दृश्यहरु देख्न सकिन्छ । उक्त गितलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=3axTYgVtLAE&...