कोरोनाभाइरस बिरुद्धको लडाईमा अग्रपन्तिमा उत्रिन परिवार दलको कायक्रर्तालाई आवहान्

कोरोनाभाइरस बिरुद्धको लडाईमा अग्रपन्तिमा उत्रिन परिवार दलको कायक्रर्तालाई आवहान्
१३ वैशाख, काठमाडौं । नेपाल परिवार दलले कोभिड १९ को महामारीमा राहत स्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरना भाईरस महामारीको कारण सृजित लामो लकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालल बता...

पिडामा परे यो नम्बरमा कल गर्नुस्, राहत पाउँनु हुन्छ

पिडामा परे यो नम्बरमा कल गर्नुस्, राहत पाउँनु हुन्छ
काठमाडौं । कोरोना भईरसको कारण एक महिना अगाडीदेखि नेपाल लकडाउन भएपछि आपतमा परेका मावदेखि पशुपंक्षीसम्मको भोक टार्नमा यतिबेला नेपाल शाकाहारी पार्टीलाई भ्याई नभ्याई छ । बिश्वका कुनै पनि जिवित प्राणी खान नपाएर प्राण त्याग गर्नु नपरोस् भन्ने उद्धेश्य बोकेर यस पार्टीका नेता तथा कार्यकर्ताहरुको दैनिकी मासु रहित खाना र राहत बाँडनमा व्यस्त हुने भए पछि राहतमा नेपाल शाकाहारी पार्टीलाई चटारो नै परे जस्तो देखि...

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै
मुम्बई । भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन गर्ने त्यहाँका निर्देशकको भनाइ छ । पछिल्लो समय बलिउड फिल्ममा अंकमाल, चुम्बन, बेड सिनका दृष्य सामान्य हुन थालेका छन् । अब यस्ता दृष्यहरू सिनेमामा केही समय देख्न नपाइने निर्देशकको कथन छ । बलिउडका निर्देशकको भनाइमा कोरोना संक्रमणबाट भारतमुक्त हुन...

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’
गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताउँछन् । उनले भने, ‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेका हौँ ।’ ...

बिचल्लीमा परेका नागरिकलाई नगरले बेवास्ता गरेपछि आफै काठमाडौँ पुगेर ल्याए वडाध्यक्ष सागर राईले

बिचल्लीमा परेका नागरिकलाई नगरले बेवास्ता गरेपछि आफै काठमाडौँ पुगेर ल्याए वडाध्यक्ष सागर राईले
पथरी । लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर रहेका आफ्ना नागरिकलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाले बेवास्ता गरेपछि वडा नं १० का वडाध्यक्ष सागर राइको नेतृत्वमा उद्धार गरीएको छ । लकडाउनको महिनौसम्म पनि नगरले आफ्ना नागरिकलाई ल्याउन कदम नचालेपछि वडाध्यक्ष सागर राइले आफ्ना केही साथीभाइहरुसँग सल्लाह गरि उद्धारको लागि आफैँ काठ्माडौँ पुगेका थिए । आज शनिवार नगरभरिका १सय ७१ जना नागरिकलाई सो टोलीले ल्याइपु...

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित
वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० स्थगित भएको छ । जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन भएको हो । नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आवेदनक...

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर
अमेरिकी अभिनेता टम ह्याङ्गसले एक अस्ट्रेलियन बालकलाई पत्र लेखेका छन् । पत्रसँगै उनले कोरोना–ब्राण्डको टाइपराइटर पनि उपहार ती बालकलाई पठाएका छन् । आफूलाई नामकै कारण बुली गरिएको ती बालकले बताएका थिए । ती बालकको नाम कोरोना हो । ८ वर्षका कोरोना डी भ्रिसले टोय स्टोरीका अभिनेता ह्याङ्गस र उनकी श्रीमती रिता विल्सनलाई पत्र लेखेका थिए। उनीहरु अस्ट्रेलियाको क्वीन्सल्याण्डमा कोरोना भाइरसबाट संक्रमित भए...

कियाराले सार्बजनिक गरिन् बाल्यकालको अर्को भिडियो

कियाराले सार्बजनिक गरिन् बाल्यकालको अर्को भिडियो
भारतीय अभिनेत्री कियारा आडवाणीले लगातार आफ्नो बाल्यकालको भिडियोहरु सार्बजनिक गरिरहेकी छिन् । हालै उनले बाल्यकालकै अर्को एक भिडियो पनि पोष्ट गरेकी छिन् । भिडियोमा उनि आफ्नी आमासंग कुराकानी गरिरहेकी छिन् । यो भिडियो जुलाई २५, १९९६ को हो र त्यतिबेला कियारा ४ वर्षकी मात्र थिईन् . भिडियोमा उनि साइकलमा छिन् र आमासंग भन्छिन् – “मम्मी म कुर्दा कुर्दा थाकिसकेको छु र अब लाग्छ म जानुपर्छ” । भिडियो शेयर गर्दै...

नागिनका यि टिभी अभिनेत्री सोशल मिडियामा आगो बाल्दै

नागिनका यि टिभी अभिनेत्री सोशल मिडियामा आगो बाल्दै
काठमाडौं । जि टिभीको शो जमाई राजा बाट चर्चित अभिनेत्री निया शर्मा आफ्नो फोटो र भिडियोका कारण अहिले चर्चित छिन्। निया शर्मालाई उनको शुरुआती क्यारियरको समयमा स्किनिंग शैलीको कारण धेरै धम्की दिइएको थियो। तर समय परिवर्तन भयो र आज निया शर्मा टिभी जगतमा चर्चित अभिनेत्री मध्ये एक हुन् जसले आफ्नो सुन्दरता र सेक्सी शैलीका कारण प्रशंसक हरूको हृदयहरूमा शासन गरिरहेकी छिन । निया शर्माको कामको बारेमा कुरा गर...

टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे

टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे
काठमाडौं। विश्वप्रसिद्ध बयस्क म्यागजिन प्लेब्वायकी पूर्व मोडल एश्ले म्याटिंग्लीले गत हप्ता आफैंलाई गोली हानेर आत्महत्या गरिन् । उनी यसरी दर्दनाक तरिकाले ज्यान गुमाउने पहिलो मोडल होइनन् । यसअघि पनि कैयौं ‘प्लेमेट’हरुको निकै दर्दनाक तरिकाले अन्त्य भएको छ । ती मोडलहरुमध्ये केहीको बलात्कारपछि हत्या भएको छ, केहीले दुर्घटनामा ज्यान गुमाएका छन् भने केहीको हत्या गरेर सुटकेशभित्र कोचिएको अवस्थामा लाश भेटिए...