पर्यटन तथा होटल व्यवसायमा आबद्ध कर्मचारी र यिनका अबस्था र आर्थिक समस्या
बिकाश राना चितवन - अहिले विश्वका अधिकांश राष्ट्रहरु कोरोना महामारीको चपेटामा परेको छ। एकातिर स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भने विश्वका धेरै ठूला राष्ट्रहरु यो महामारीको सिकार भइसकेको छ या भनौ हुने क्रममा निरन्तरता कायमै छ भने अर्कोतिर आर्थिक रुपमा हेर्ने हो भने विश्व कै अर्थतन्त्रमा ठूलो धक्का लागेको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि सबैभन्दा बढी प्रभाव स्वास्थ्य पछि आर्थिक कारोबार मै परेको ...