प्रियंकाको आग्रह–‘वर्षाले माफि मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’

प्रियंकाको आग्रह–‘वर्षाले माफि मागिसकिन्, हामीले माफ नदिए कसले दिन्छ’
नायिका प्रियंका कार्कीले नायिका वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् । प्रियंका लेख्छिन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा ...

मनिषा कोइरालामाथि भारतिय मिडिया खनिएपछि मनिषाको समर्थन गर्दै शिल्पा र गरिमाले यसो भने

मनिषा कोइरालामाथि भारतिय मिडिया खनिएपछि मनिषाको समर्थन गर्दै शिल्पा र गरिमाले यसो भने
काठमाडौं - नेपालले लिम्पुयाधिरासहितको भूभाग आफ्नो रहेको बताउदै नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतमा हलचल मच्चिएको छ । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोईरालाले मातृभूमिको समर्थनमा एक ट्वीट गर्दा भारतिय मिडियाहरु उनीमाथि नै खनिएका छन् । उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडिया उनीविरुद्ध जाइलागेका छन् । भारतीय मिडियाहरु उनी...

‘आलै छ घाउ अठारको, नालापानीमा…’

‘आलै छ घाउ अठारको, नालापानीमा…’
काठमाडौँ — २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य कार्यक्रम थियो । कागजमा कलमले कोरेर हुँदैन धर्तीको विभाजन रगत पोखी लेख्ने खुकुरी साँची छ कालापानी हाम्रो हो नालापानी हाम्रो हो फैलेको सन्तान हाम्रो हो... विजयको शब्द र दीपको स...

नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?

नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?
कुँवरको इतिहास नेपालमा ‘कुँवर’हरुको एउटा छुट्टै इतिहास छ । यही थर भएका कोही इतिहासमा कुख्यात छन् भने कोही महान योद्धा । यद्यपी मुलुकको संरक्षण र विकासमा कुँवरहरुको उच्च योगदान रहेको कुरा कसैले नकार्न सक्दैन । ‘कुँवर’ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । ऐतिहासिक कथन अनुसार कुँवर पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्...

जेठ १२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – फसेको पैसा आज उठ्न सक्छ । तपाईले प्रयास भने गर्नैपर्ने देखिन्छ । साथीभाइले सर सहयोग गर्नेछन् । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नम...

रुपा थापा अधिकारीको अभिनयमा सुपरहिट गीत ” ए कान्छा ” भिडियो सहित ।

रुपा थापा अधिकारीको अभिनयमा सुपरहिट गीत ” ए कान्छा ” भिडियो सहित  ।
काठमान्डाँै । बाल्यकालमा नै बुवा गुमाउनुपर्दाको पिडा सहेर पनी नेपाली सागितीक आकाशमा राम्रो सम्भावना भएकी मोडल हुन रुपा थापा अधिकारी जिवनमा जस्तो सुकै पिडा भएर पनी रंगीन दुनियाँमा नाम कमाउन सफल रुपा थापा अधिकारी हाल ६ वटा स्कुलमा नृत्य सिकाउदै आफ्नो कलारकलाकारिता लाई निरन्तरता दिदै आइरहेकी छन । गायिका जमुना आचार्यको प्रेरण र सहयोगको कारण ले पनी कलाकारिताको क्षेत्रमा आउनको लागी थप र्हौषला मि...

वर्षाको स्पष्टीकरण–‘क्षमाप्रार्थी छु, अब बोल्दा हेक्का राख्छु’

वर्षाको स्पष्टीकरण–‘क्षमाप्रार्थी छु, अब बोल्दा हेक्का राख्छु’
नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जाल तातेको छ । अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्। नायिका राउतले लेखेकी छिन्–‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रह...

नीता भन्छिन्–‘पहिला राष्ट्रियता, अनि मात्र साथीभाइ’

नीता भन्छिन्–‘पहिला राष्ट्रियता, अनि मात्र साथीभाइ’
नायिका नीता ढुंगानाले अहिले देशमा विभिन्न खालको समस्या उत्पन्न भइरहेको बताएकी छिन् । फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाइ राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको विषयमा सोच्नुपर्ने बताएकी छिन् । नीता भन्छिन्–‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनि मात्र परिवार, साथीभाइ आउँछन् । तर, पहिलो प्राथमिकतामा राष्ट्रियतालाई राख्नुपर्छ । राष्ट्रलाई समस्या परेको बेलामा सो ब...

कोभिड-१९ र अनलाईन शिक्षाको प्रभाबकारीता – नबिन थापा “नूतन “

कोभिड-१९ र अनलाईन शिक्षाको प्रभाबकारीता – नबिन थापा “नूतन “
काठमाडौँ - कोभिड-१९ अर्थात कोरोना भाइरसले शिक्षा प्रणालीलाई यसरी आक्रान्त पार्छ भनेर विश्व समुदायले न सोचेको थियो न त तयारी अवस्थामा थियो नै ,अझ मुख्य रुपमा बिश्वका विद्यार्थी, शिक्षक र अभिभाबकहरु जसले प्रत्यक्ष रुपमा यो सहनु पर्छ भनेर कल्पना समेत गरेका थिएनन। कोभिड १९ भाइरस भन्दा पहिले शिक्षा र सामाजिक अन्तरक्रियाको अवसर धेरैको पहुँच थियो तर प्रकोपको संक्रमण सगै धेरै देशहरुले अनलाइन कक्षा मार्फत ...

मनिषाले सार्वजनिक गरिन यस्तो भिडियो

मनिषाले सार्वजनिक गरिन यस्तो भिडियो
काठमाडौ – विश्वभरी नै फैलिएको कोरोनाको कारणले सबै तिर ठप्प भएको छ । अझै भन्ने हो भने गरिखाने वर्गको लागि झन आपत्त परेको छ । चैत्र ११ देखि गरिएको लगडाउनले झन जनजिबन गाह्रो बनाएको छ । अझै भन्नेहो भने अनेक सपना बोकेर काठमाडौ अध्यनको लागि पुगेका विधार्थिलाई झन जटिल समस्य उत्पन्न गरेको छ । एका तिर लकडाउन भने अर्को तिर खान पनि धौ धौ भएको छ भने साथै घरबेटीले समेत झन समस्या थपेका छन । यसै सन्दर्भम...