सामाजिक सञ्जालमा कंगनाका फलोअर्स बढ्दा आलियाका किन घटे
एजेन्सी - अभिनेता सुशान्त सिंह राजपुतको निधनलाई लिएर बलिउडमा अहिले विवाद शुरु भएको छ । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनपछि अहिले बलिउडमा नातावाद र गुटबन्दीको बिषयमा बिरोध भइरहेको छ ।
बलिउडमा परिवारवादलाई बढावा दिने कलाकार तथा फिल्म कर्मीको विरुद्ध अहिले दर्शक रुष्ट बनेका छन् । यसै बिषयमा दर्शक अहिले राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्मात...














