आमालाई समर्पित गर्दै दिवेशले गाए ‘हे मा’

आमालाई समर्पित गर्दै दिवेशले गाए ‘हे मा’
चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकन आइडल’ को १८औँ संस्करणमा मा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलले आफ्नी आमालाई समर्पित गर्दै वोन इभरको गीत ‘हे मा’ गाएका छन् । उनले आमाकै अगाडी घरमै उक्त गीत गएका हुन् । अन्तरराष्ट्रिय ‘मदर्स डे’ को अवसरमा उनले उक्त गीत रोजेका हुन् । आइडलका जजहरु लियोनेल रिची, ल्युक ब्रायन र केटि पेरिले उनको गीत अत्यन्तै मन पराएका छन् । जज लियोनेलले दिवेशको प्रस...

प्रेमीको प्रशंसा गर्दै साम्राज्ञी

प्रेमीको प्रशंसा गर्दै साम्राज्ञी
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् । साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ । नायिका शाह देवांशुसँग आफ्नो जीवन नै व्यतित हुने बताउँछिन...

रनको ‘मायालु प्रियशी’मा यस्ती देखिइन सुनिशा ( भिडियो सहित )

रनको ‘मायालु प्रियशी’मा यस्ती देखिइन सुनिशा ( भिडियो सहित )
कोरना कहरका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ। मनोरंजन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन ।लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रनमगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा...

अभिनेत्री रेखा थापा भन्छिन्–‘आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो‘

अभिनेत्री रेखा थापा भन्छिन्–‘आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो‘
काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । यो कुरालाई लिएर यतिबेला जताततै बिरोध भइरहेको छ । यसैबीच नेपाली कलाकारहरुले पनि आफ्नोतर्फबाट सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । त्यस्तै अभिनेत्री रेखा थापाले देशको सिमा अतिक्रमण भएको बेला जनता एक जुट हुनुपर्ने बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘देशको सिमा अति...

दिवेशको समर्थनमा कलंकीमा ब्यानर प्रदर्शन

दिवेशको समर्थनमा कलंकीमा ब्यानर प्रदर्शन
काठमाडौँ — अमेरिकन आइडलको टप टेनभित्र परेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको छ । शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन् । आफ्नो गायनबाट विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका पोखरेल आइतबार हुने टप सेभेनमा बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।स्थानीयले गायक पोखरेलको समर्थनमा भ...

प्रियंका र सनी परे इन्टरनेटमा बढी खोजिनेको सुचीमा, कसलाई कति पटक खोजियो ?

प्रियंका र सनी परे इन्टरनेटमा बढी खोजिनेको सुचीमा, कसलाई कति पटक खोजियो ?
काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडका सबै फिल्मी कार्यक्रमहरु ठप्प छन् । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण बलिउडका सबै कलाकारहरु अहिले घरमै बस्न बाध्य छन् । बलिउडमा फिल्मी कार्यहरु बन्द भएपनि कलाकारका गतिविधिमा भने खासै कमि आएको छैन । यस्तै बलिउडका दुई चर्चित अभिनेत्री इन्टरनेटमा बढी खोजिनेमा परेका छन् । अभिनेत्री अभिनेत्री प्रियंका चोपडा र अभिनेत्री स...

स्वस्तिमालाई फ्यानको प्रश्न– ‘निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ?’

स्वस्तिमालाई फ्यानको प्रश्न– ‘निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ?’
नायिका स्वस्तिमा खड्काले आफ्ना फ्यानको जवाफ दिने क्रममा उनले केही यस्ता प्रश्नको जवाफ दिनुपरेको छ, जुन उनका लागि नै अनपेक्षित थियो । एक दर्शकले उनलाई सोधे–‘के तपाईले निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ? किन अहिलेसम्म तपाईहरुले बच्चाको बिषयमा नसोच्नुभएको ? यो प्रश्नको जवाफ दिने क्रममा नायिका स्वस्तिमा खड्काले लेखेकी छिन्–‘के पैसा कमाउन सजिलो छ र ? हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ ?...

लिपुलेक को विषयमा बन्यो यस्तो गीत “गोर्खालीको शान “भिडियो सहित

लिपुलेक को विषयमा बन्यो यस्तो गीत “गोर्खालीको शान “भिडियो सहित
आर पोखरेल, काठमाडौँ । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ । गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए...

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०७७ आइतबार, ३ मई २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०७७ आइतबार, ३ मई २०२०)
■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य श्रीशाके १९४२ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं. २०७७ वैशाख २१ गते तद् अनुसार सन् २०२० मई ३ तारिख आइतबार वैशाख शुक्लपक्ष एकादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । स्मार्तहरूको मोहिनी एकादशी ब्रत, अ...

कोभिड-१९ बिरुद्ध जनचेतना फैलाउदै कलाकार पुष्कर पन्त

कोभिड-१९ बिरुद्ध जनचेतना फैलाउदै कलाकार पुष्कर पन्त
काठमाडौँ - अमेरिका निवासी बहुप्रतिभाको धनि चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्त यति बेला कोरोना भाइरस(कोभिड-१९) को कहरमा सिर्जनात्मक कार्यमा ब्यस्त छन् । गीति लेखन, साहित्यलेखन, हास्यश्रिङ्खला देखि कोभिड-१९ को जनचेतना फैलाउन ब्यस्त छन् । विदेशमा रहेर पनि मातृभूमि प्रति अगाध माया प्रेम दर्शाउने पन्त स्वदेश प्रतिको आफ्नो कर्तब्य पुरा गर्न तल्लिन छन् । विश्वमा माहामारी...