शशिविक्रम र जानकीको नालापानी दुख्यो सार्वजानिक (भिडियो सहित)
काठमाण्डौ – गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुती रहेको गीतकार एवं समाजसेवी जानकी वज्रचार्य को शव्द रचना एवं वहुप्रतिभाका धनी शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको संगीत रहेको राष्ट्रप्रेमले भरिएको गीत “नालापानी दुख्यो साथी कालापानी दुख्यो” वोलको गीत च्छोरोल्पा टि.भी. मार्फत ११ गते विहिवार काठमाण्डौमा एक कार्यक्रमका विच सार्वजानिक गरिएको छ ।
सामाजिक दुरी कायम गर्दै सम्पन...












