पोखराको चाईनापुल मुनी किचकन्यले मान्छे तान्यो, पुलमुनी सुत्ने सडक बालबालिकाले खुलाए बास्तबिकता (भिडियो)
किचकन्यले मान्छे तान्यो भन्दा जो कोहीलाई पनि बिश्वास नलाग्न सक्छ । पोखराको चाईनापुल मुनी बस्ने सडक बालबालीकाले यसको खुलासा गरेका छन् । लक डाउनको बेला पोखरा महानगरले पोखरामा रहेका सडक बालबालीकालाई बाल सुधार केन्द्रमा लग्यो तर त्यहाबाट भागेर उनीहरु फेरी सडकमै आए । सडकमा हिड्ने अधिकाँश बालबालीकाहरु पोखरा पृथ्वीचोकमा रहेको चाईना पुलमुनी बस्छन् । चाईनापुल सेती खोँचमा छ । चाईनापुलमा बस्दा किचकन्य देखे...














