सौगातको ‘‘पोइ पर्यो काले’ र पञ्चेबाजा युट्युब परे ट्रेन्डिङमा
काठमाडौ । सबै घरमा बसेको बेलामा फिल्म हेर्न बाताबरण बन्छ भनेर होला अहिले नेपाली फिल्म युट्युवमा भकाभकी अपलोड गरिरहेको छ । पछिल्लो समय दर्जनौ फिल्म युट्युवमा हालिएको छ । ‘पोइ प¥यो काले , पञ्जेबाजा , जादुगर २, अनराग’ हिरोन नम्बर १ ’ लगायत फिल्म युटुयुवमा हालिएको छ । भएभरका फिल्म हेरिसकेका नेपाली दर्शकले लकडाउनका बेला युट्युबमा भेटिएका कुनै नेपाली फिल्म हेर्न छाडेका छैनन् ।
यसैलाई लिएर पहिलो नम्बर...












