भ्रस्टचार गर्न संकटमा सहज हुन्छ कि कसो-अभिनेता नवल खड्का
काठमाडौँ - भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू त्रिपालदेखि अन्य सामग्री मन्त्री र पहुँचवालाको कब्जामा पुगेको प्रष्ट नै छ । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे । आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि । यसपटक यस्तै देखिदैंछ । हुन त अरूबेला पनि भष्टचार नभएको त कहाँ हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, ...













