सुर संगीत सोलुसन प्रालिले ल्यायो रबिन लामिछाने र सुनिता थापा मगरको स्वर “फुल तोरीको”

सुर संगीत सोलुसन प्रालिले ल्यायो रबिन लामिछाने र सुनिता थापा मगरको स्वर “फुल तोरीको”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीतहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका बहुप्रतीभाका धनि रमेश परियारको संलग्नता रहेको अर्को गीत "फुल तोरीको" पनि भर्खरै सार्बजनिक भएको छ । केहि दिन अघि मात्रै आफ्नै लय शब्द र सुमधुर स्वरमा "बाडूल्कि" बोलको गीत सार्बजनिक गरे लगत्तै उनकै लय शब्दमा सजिएको यो पछिल्लो गीत हो । बिगतका दिनहरुमा रमेश द्वारा लय शब्द र सुमधुर स्वरले सजिएको गीतहरु धेरै बजारमा आइसकेक...

तराना कलाकेन्द्र द्वारा आयोजित साँस्कृतिक कार्यक्रमबाट मृगौला पीडित मिनु थापा मगरलाई ८९ हजार रुपैंया सहयोग

तराना कलाकेन्द्र द्वारा आयोजित साँस्कृतिक कार्यक्रमबाट मृगौला पीडित मिनु थापा मगरलाई ८९ हजार रुपैंया सहयोग
काठमाण्डौ माघ ९ -  तराना कलाकेन्द्र जोरपाटी, काठमाडौंले गात शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ बाहुनधारामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५६ औं सोनाम ल्होछारको पावन अवसरमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मृगौला पीडित मिनु थापामगरको सहयोगार्थ” शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । तराना कलाकेन्द्रकी प्रमुख बसन्...

“ज्योति फ्लिम्स म्युजिक अवार्ड” का लागि ५ उत्कृष्ट मनोनयन सार्बजनिक’ प्रमाणपत्र १० गते प्रदान हुने”

“ज्योति फ्लिम्स म्युजिक अवार्ड” का लागि ५ उत्कृष्ट मनोनयन सार्बजनिक’ प्रमाणपत्र १० गते प्रदान हुने”
काठमाडौँ माघ ९ । नेपाली गीत संगीतको क्षेत्र दिनप्रतिदिन ब्यवसाहिक धरासाही बन्दै गएता पनि कलाकारहरुका उत्साहप्रति थप उर्जा प्रदान गर्नका निमित्त बिभिन्न अवार्डहरु आयोजना भैरहेका छन् । यस्ता अवार्डहरुको छाप कमाउ धन्दाको रुपमा बजारबाट टिप्पणी आएता पनि केहि त्यस्ता अवार्ड छन्, जस्ले साँच्चै कलाकार र यस क्षेत्रको सम्वृद्धि चाहन्छ । यसैलाई ध्यानमा राख्दै  'पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान' भन...

हरिवंश आचार्यको नयाँ गीत ‘म त परे माकुरीको जालमा परेर’ सार्वजनिक (भिडियो)

हरिवंश आचार्यको नयाँ गीत ‘म त परे माकुरीको जालमा परेर’ सार्वजनिक (भिडियो)
काठमाडौं - चर्चित हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हास्यकलाकार तथा गायक हरिवंश आचार्य र टिका प्रसाईको सुमधुर स्वरमा 'म त परे माकुरीको जालमा परेर' बोलको गीत बुधबार सार्वजनिक भएको हो ।बुधबार एक कार्यक्रम आयोजना गरी हास्यकलाकार तथा गायक हरिवंश आचार्यले महसंचार युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द हिरण्य भोजपुरेको रहेको छ भने संगित हरिशरणको र...

पानी भित्रै बच्चा जन्माइन् यी अभिनेत्रीले

पानी भित्रै बच्चा जन्माइन् यी अभिनेत्रीले
काठमाडौं - ब्राजिलियन मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले पानी भित्रै छोरी जन्माएकी छिन् । उनले केहि दिन अघि पानीभित्र छोरी जन्माएकी हुन् । आफुले छोरीलाई पानी भित्र जन्माएको बारे ब्रुना आफैले बताएकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफुले पानीमा छोरीलाई जन्म दिएको बताएकी हुन् । उनले पतिसँगको एउटा तस्वीर शेयर गर्दै आफुले पानीभित्र बच्चा जन्माएको बताएकी हुन् । उक्त तस्वीरमा उनले लेखेकी छिन...

व्याक हट्यो प्रहरी, आस्था राउतलाई पक्राउ नगर्ने

व्याक हट्यो प्रहरी, आस्था राउतलाई पक्राउ नगर्ने
काठमाडौँ । यसअघि नेपाल छिर्नसाथ आस्था राउतलाई समात्ने भनिरहेको प्रहरी एक कदम पछि हटेको छ । आस्था राउत यतिबेला सिक्किममा छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजना प्रहरीले बनाएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ, तर राउत फरार नभई सिक्किमको सांस्कृतिक कार्यक्रममा छिन् । आफूमाथि दुर्व्यवहार गर...

मदिरा पिएपछि पैसा तिर्ने बेलामा ज्योती मगरले झिकिन् लफडा

मदिरा पिएपछि पैसा तिर्ने बेलामा ज्योती मगरले झिकिन् लफडा
काठमाडौं, ८ माघ । चर्चामा आइरहने गायिका ज्योति मगर यसपटक फेरि विवादमा परेकी छिन् । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरेको विषयले चर्चामा आएकी हुन् । ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको मदिरा र सितन खाए । पैाि तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दैैै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खरब गरे । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न स...

जानिराख्नुस ! यस्ता युवती, प्रेममा इमान्दार हुन्छन्

जानिराख्नुस ! यस्ता युवती, प्रेममा इमान्दार हुन्छन्
प्रेम महशुस गर्ने विषय हो । कसैको अनुहार, रंग, उचाइ र अन्य कुराले प्रेमलाई खासै प्रभाव पार्दैन । दुई जना पार्टनरबीचको भावनात्मक एकता नै प्रेम हो । प्रेम हेरकबीच हुन्छ । आमावुवाले छोराछोरी, दाजु भाइ र दिदीबहिनबीचको आत्मियतामा प्रेम रहेको हुन्छ । तर आज हामी यहाँ पुरुषले महिलालाई र महिलाले पुरुषलाई गर्ने प्रेमबारे केही चर्चा गर्दै छौं । केही युवाहरु युवतीको अनुहार र शरीर तथा केही युवतीहर...

यस्ता गुणका भएको नारीहरुको घर स्वर्ग समान हुन्छ

यस्ता गुणका भएको नारीहरुको घर स्वर्ग समान हुन्छ
काठमाडौँ भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ । शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ । – जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने...

मानसिक सन्तुलन नै गुमाउन पर्ने नकुल ढकाल “नाबिनलाई यस्तो के भयो ? (भिडियो सहित)

मानसिक सन्तुलन नै गुमाउन पर्ने नकुल ढकाल “नाबिनलाई यस्तो के भयो ? (भिडियो सहित)
काठमाण्डौ माघ ८ - नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक तथा सर्जक नकुल ढकाल "नबिन" ले यति बेला गित "मुुखियाको नाती" बोलको सन्देशमुुलक गित बजारमा लिएर आएका छन् । नेपाली समाजमा मुुखिया भन्ने बित्तिकै ठुुलो खाद्यान्न र धनि ब्यक्तित्वको रुपमा समाजमा चिनिएको हुन्छ । गायक नकुल ढकाल "नबिन"को भख्खरै बजारमा आएको गित "मुखियाको नाती" मा पनि यस्तै गाउँ ठाउँको बारेमा देखाइएको छ भन...