बर्षाले बढाएको व्यस्तता
'जात्रै जात्रा' बक्स अफिसमा हिट सावित भयो। चलचित्रमा अभिनेत्रीको रुपमा बर्षा राउत थिइन्। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र यो बर्ष हालसम्म बक्स अफिसमा सफल भएका कम चलचित्र मध्येको एक हो। यो चलचित्र पश्चात बर्षाले लामो समय विश्राम लिईन्। उनलाई विवाह पछी चलचित्रको अफर नै नआएकासम्म टिप्पणी भए। तर बर्षा भने राम्रो स्क्रिप्ट र सहि समयको पर्खाइमा रहेको प्रतिक्रिया दिदै आएकी थिइन्। अव लाग्छ ...













