र्यापर एमिनेमको विश्वभर किन भइरहेको छ आलोचना?
विश्व चर्चित र्यापर एमिनेम हाल विवादमा फसेका छन्। नयाँ गीतको शब्दलाई लिएर विश्वभरका उनका फ्यानहरुले नै आलोचना गरिरहेका छन्।
NIC ASIA SQUARE
सन् २०१७ मा वेलायतको म्यानचेस्टर एरिनामा अमेरिकी गायिका आरियाना ग्रान्डेको साँगीतिक कार्यक्रम माझ आत्मघाती बम विस्फोट गराइएको थियो।
सो क्रममा २२ जना मानिसको मृत्यु भएको थियो। हाल त्यसै घटनामा पीडित भएको परिवारलाई चोट पुर्याउने गीत सार्वजनिक गरेको भन्दै...












