घमेश दुलाल र उमा श्रेष्ठको स्वरमा “बाडुल्की कुक्क” बजारमा आयो (भिडियो सहित)

घमेश दुलाल र उमा श्रेष्ठको स्वरमा “बाडुल्की कुक्क” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र "बाडुल्की कुक्क" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति लिएर पुगिसकेकी उनि राष्ट्रिय संगीतकर्मी संघकि वरिष्ठ उपाध्यक्ष समेत हुन् । सिन्धुपाल्चोक स्थायी घ...

२०८१ साल फागुन ०६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन ०६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । वृष– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहु...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी
काठमाडौं, ५ बैशाख । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उदघाटन खेलमा बिजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर बिजयी सुरूवात गरेको हो । म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फ...

एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी

एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी
विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ । आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो । यस्ता एक्जिबिसनले बालबालिकाला...

२०८१ साल फागुन ०५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन ०५ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष– दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। दिगो योजना प...

बूढीगंगा गाउँपालिकामा १० बेडको पालिकास्तरीय अस्पतालको सेवा सुरु

बूढीगंगा गाउँपालिकामा १० बेडको पालिकास्तरीय अस्पतालको सेवा सुरु
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको...

विकेभिएम र राइजिङ नेपाल विजयी

विकेभिएम र राइजिङ नेपाल विजयी
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ८६ रन बनाएको थियो । शिक्षादीपकोलागि नितेश लाभले सर्वाधिक १५ रनको योगदान दिए । विकेभिएमका प्लेयर अफ म्...

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ को उद्घाटन बैज्ञानिक डा. रायमाझीले गर्ने

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ को उद्घाटन बैज्ञानिक डा. रायमाझीले गर्ने
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ । फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ । ...

स्थानिय जनताको घर आँगन मै सरकारको अनुभूति गराइरहेका वडाध्यक्ष राम पोखरेल

स्थानिय जनताको घर आँगन मै सरकारको अनुभूति गराइरहेका वडाध्यक्ष राम पोखरेल
जनप्रतिनिधिहरू पछिल्लो समय जनताको सेवक नभई शासक बन्न थालेको गुनासो बढिरहेको छ । उनीहरू जनताका समस्या नसुनी सेवक कम र शासक बढी भएको भन्ने गुनासो धेरै ठाउँमा सुनिन्छ । तर, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोख्रेल अपवादजस्तै बनेका छन् । उनी जनतासँगै जोडिएका छन् । भौतिक विकासलाई मात्रै उनी विकास मान्दैनन्, सबैभन्दा ठूलो सामाजिक विकास भएको उनको तर्क छ । जनतालाई स्थानीय सरकार, घर...

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ विन्दुले घटेको छ । यससँगै सूचक २६७६.९१ अंकमा आएको छ । २ करोड ४४ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।