काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ विन्दुले घटेको छ । यससँगै सूचक २६७६.९१ अंकमा आएको छ । २ करोड ४४ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक घट्यो