[कमनरकाे कथा] सनिक्ष राम जसलाई लाग्छ, काम पाए पनि उनी भक्तपुरमा ‘बाँच्न’ पाएका छैनन्

[कमनरकाे कथा] सनिक्ष राम जसलाई लाग्छ, काम पाए पनि उनी भक्तपुरमा ‘बाँच्न’ पाएका छैनन्
सनिक्ष रामसँग महोत्तरीबाट काठमाडौं पस्दा जुन जोश थियो, त्यो अहिले लगभग हराइसकेको छ । महोत्तरीबाट काठमाडौं आएका ३० वर्षका सनिक्षले सपना ‘सानो’ देखेका थिए, काठमाडौंमा जीवन बिताइरहेकाहरुका लागि । तर, उनका लागि त्यो सपना ठूलो थियो । यति ठूलो कि मानौँ यो कतै परको क्षितिज हो र त्यहाँ पुग्दा त्यो हराइजान्छ । सनिक्षलाई काठमाडौं पनि त्यस्तै क्षितिज भयो; उनी यहाँ आएपछि जे गर्छु भन्ने सोचेका थिए, त...

माघ ०१ गते बुधबारको राशिफल

माघ ०१ गते बुधबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त...

हामीले भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ?

हामीले भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ?
राधा पोखरेल । आगो ताप्नु मुढाको कुरा सुन्नु बुडाको भन्थे उहिले तर अहिले हिटरको आगो ताप्ने जमानाको हो । ब्यस्त जिवनशैलि अँगालिरहेको यो समाजलाई बुढा बुढीको कुरा सुन्ने फुर्सद छैन । अहिले परीवारको संरचना पनि फेरिन थाल्यो । पुराना परिवारका बच्चा संयूक्त परिवारमा हुकन्थे । परिवार नै पाठशाला बन्थ्यौं । त्यहि संगतले उनिहरुको संकार र सीप सिक्न सक्थेँ । यो मोर्डन सोसाइटीमा बुढाबुढीको अबस्था खराब हुदै गएको ...

ओस्कर नोमिनेसन : ‘बेस्ट पिक्चर’ र ‘बेस्ट एक्टर’ सहित ११ विधामा ‘जोकर’

ओस्कर नोमिनेसन : ‘बेस्ट पिक्चर’ र ‘बेस्ट एक्टर’ सहित ११ विधामा ‘जोकर’
‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले यो वर्षको ओस्कर (एकेडेमी) अवार्ड्सको मनोनयन सूची सार्वजनिक गरेको छ। ९२ औँ संस्करणको ओस्करमा फिल्म ‘जोकर’ सबैभन्दा धेरै ११ विधामा मनोनयन भएको छ। ‘जोकर’ ‘बेस्ट पिक्चर’, ‘बेस्ट डिरेक्टर’ तथा अभिनेता जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’को लागि मनोनयनमा परेका हुन्। त्यस्तै ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो ब्यान्डेरास, ‘वन्स अपअन अ टाइम इन हलिउड’बाट लियोनार्द...

दीपिका पादुकोण घाइते विद्यार्थीलाई भेट्न गएपछि ब्रान्डले अपनाए यस्तो रणनीति

दीपिका पादुकोण घाइते विद्यार्थीलाई भेट्न गएपछि ब्रान्डले अपनाए यस्तो रणनीति
भारत । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा घाइते विद्यार्थी नेतालाई भेट्न गएपछि दीपिका पादुकोणको विषयमा प्रमुख ब्रान्डले ‘सेफ गेम’ खेलिरहेका छन् । इकोनोमिक टाइम्सले आफ्नो पहिलो पानामा दीपिका पादुकोणसँग सम्बन्धित यो खबरलाई निकै प्राथमिकताका साथ स्थान दिएको छ । केही ब्रान्डले थोरै समयका लागि दीपिका पादुकोणसँग सम्बन्धित विज्ञापनको भिजिबिलिटी कम गर्ने निर्णय लिएका छन् । ती ब्रान्ड कुनै पनि...

टिकटक भिडियो बनाउँदा आफैंलाई गोली ठोकेपछि…

टिकटक भिडियो बनाउँदा आफैंलाई गोली ठोकेपछि…
एजेन्सी– पछिल्लो समय निकै चलेको भिडियो सामाजिक सन्जाल हो, टिकटक । तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् । त्यस्तै एउटा दुर्घटनाको समाचार आएको छ, भारतको उत्तरप्रदेशस्थित बरेलीबाट । त्यहाँ एक युवाले टिकटक भिडियो बनाउन जिद्दी गरेर आफ्नी आमासँग घरमा राखिएको पेस्तोल मागेछन् । १८ वर्षका केशव नामका यी युवाले जिद्दी गरेर आमासँग लिएको पेस्तोल नै गोली चलेपछि परिवार...

आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि…

आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि…
२९ पौष काठमाडौँ मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए। उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला।’ अविनारायण त्यही कुरा दोहोर्‍याउँदै गाउँतिर दौडिरहेका थिए। मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन्। पत्याएनन् पनि। तर रातकाे समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर र...

सरगम संगीतालय बिर्तामोडले माघेसंक्रान्तिको अवसरमा संगीतिक कार्यक्रमको आयोजना गर्ने

रत्न बस्नेत । २९ पौष, २०७६ सरगम संगीतालय बिर्तामोडले माघेसंक्रान्तिको अवसरमा लाग्ने माइमेलामा संगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कन्काई नदी किनारामा लाग्ने माइमेलामा माघ एक गते सरगमका विद्यार्थीहरुले सांगीतिक प्रस्तुति दिने भएका हुन्।विगत चार वर्षदेखि सरगम संगीतालयले माघे संक्रान्तिको अवसरमा आयोजना गर्दै आएको सागीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जान...

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित
लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्।जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहक...

रमेश परियार र अमृता नेपालीको स्वरमा “बाडुल्की” आयो (भिडियो सहित)

रमेश परियार र अमृता नेपालीको स्वरमा “बाडुल्की” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सुर संगीत मिडिया सोलुसन प्रालिले बहुप्रतिभावान गोर्खाली युवा कलाकार रमेश परियारको लय शब्दमा अमृता नेपालीको लोक दोहोरी गीत "बाडुल्की" भर्खरै सार्बजनिक गरेको छ । थोरै गीतहरुको म्युजिक भिडियोमा अभिनय तथा थोरै गीतहरुमा नै आफ्नो स्वर भरेका परियार यस गीतमा भने आफु भित्र भएको सम्पूर्ण कला यसै गीतमा प्रस्तुत गरेका छन् ।गीतमा रमेश परियार र अमृता नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ । ...