चिसो मौसममा न्यानो दिने खानेकुरा

चिसो मौसममा न्यानो दिने खानेकुरा
चिसो मौसम सुरु भैसकेको छ । चिसो दिनप्रतिदिन बढ्दै गएको छ । चिसो सिजनमा विभिन्न रोगहरुले पनि सताउने गर्छ । सामान्य केहि खानेकुरामा ध्यान दिन सक्यो भने जाडो सिजनका लागि हितकर मानिन्छ । मह मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्...

आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ

आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ
अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ। यी आठ वर्षीय बालकको नाम हो, र्‍यान काजी। उनको युट्युब च्यानल ‘र्‍यान्ज वल्र...

द्रौपदी बन्दै दीपिका

द्रौपदी बन्दै दीपिका
मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्देशक नितेश तिवारीको महाभारतमा आधारित नयाँ फिल्‍ममा दीपिका द्रौपदी बन्न लागेकी हुन्। यो फिल्ममा महाभारतको कथा द्रौपदीको आँखाबाट प्रस्तुत गर्न लागिएको छ। फिल्मको निर्माण मधु मन्टेनाले गर्न लागेका हुन्। दीपिकाको द्रौपदीमा ऋतिक रोशन भगवान् कृष्णको रोलमा देखिने छन्। फिल्मका निर्माता मधु र ऋतिक मिल्ने साथी हुन्। त्यसैले ...

वीनालाई मिस वालिङको उपाधि

वीनालाई मिस वालिङको उपाधि
स्याङ्जा : मिस वालिङको उपाधि वीना थापाले जितेकी छन्। पहिलो पटक आयोजित मिस वालिङ प्रतियोगितामा वालिङ नगरपालिका-६ धनुबाँसेकी थापाले उपाधि जितेकी हुन्। वालिङको रेडपिपर पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेमा अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै वीनाले ताज जितेकी हन्। भ्रमण वर्ष सन् २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित फ्युजन नेपालको आयोजना र स्मार्ट इभेन्टको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो। उ...

सरिताको ‘लुडो र तास’

सरिताको ‘लुडो र तास’
काठमाडौं : गायिका सरिता भारती र गायक रामकुमार बस्नेतले नयाँ गीत ‘लुडो र तास’ श्रोता दर्शकमाझ ल्याएका छन्। नयाँ वर्ष, २०२० को अवसर पारेर यो गीतको भिडियो ‘ब्युटी न्युज नेपाल’ को च्यानलबाट रिलिज गरिएको हो। यसअघि लोक पपगीत मेरो जवानी ल्याएर विभिन्न अवार्डसमेत जितेकी सरिताको लुडो र तास पहिलो लोकदोहोरी गीत हो। गायिका सरिता र गायक रामकुमारको यो लोकदोहोरी गीत समाजमा रहेका विकृति विसंगतिविरुद्ध तयार गरि...

सुरक्षाको रुवाबासी

सुरक्षाको रुवाबासी
सुरक्षा पन्त नेपालका सीमित सम्भावना भएका अभिनेत्रीमध्येमा पर्छिन्। तर यस्ता सम्भावनाको हत्या फिल्ममा तिनले गर्ने अभिनयले भन्दा फिल्मको ओभरअल मेकिङले गरिदिन्छ। अब भर्खरै निर्माणसम्पन्न भएको ‘आमा’ फिल्मकै कुरा लिऊँ न ! दीपेन्द्र के. खनालले ‘पशुपतिप्रसाद’ एउटा गम्भीर फिल्म बनाएका थिए। सानो र झिना मसिना समस्या एउटा व्यक्तिको लागि कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिने सो फिल्ममा सबैभन्दा संवेदनशील ...

पाैष महिनाको १७ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

२०७६ साल पाैष महिनाको १७ गते बिहिवार रहेको छ भने अंग्रेजी पात्रोअनुसार २०२० जनवरी २ तारिख रहेको छ । मेष -आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आर्...

राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ

राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ
काठमाडौं – नेपाल सरकारले चासोका साथ लिएको ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो । उद्घाटन समारोहमा बोल्दै अभिनेता हमालले सबै नेपालीलाई अङ्ग्रे...

भिजिट नेपाल २०२० सफल पार्न गायिका सरु थपाको आग्रह

भिजिट नेपाल २०२० सफल पार्न गायिका सरु थपाको आग्रह
काठमान्डाँे काठमाडौं । विश्वभरमा रहेका नेपालीहरुले अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र अन्तर्रा्ष्ट्रिय टोपी दिवसको अवसरमा सामाजिक सञ्जालबाट शुभकामना साटासाट गरिरहेका छन् । गायिका धनकुमारी थापा सरुले भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीलाई आग्रह गर्नुभयो । नेपालमा भएका मौलिक सस्कृतिको जर्गेना एवम आन्तरिक तथा बाह्य पर्यटकलाई देशका विभिन्न रमणिय स्था...

नयाँ वर्ष तथा टोपी दिवसमा कलाकारको शुभकामना : दीपक भन्छन्, –‘म त के राम्रो छु र टोपी हो राम्रो’

नयाँ वर्ष तथा टोपी दिवसमा कलाकारको शुभकामना : दीपक भन्छन्, –‘म त के राम्रो छु र टोपी हो राम्रो’
काठमाडौं। आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ। नेपाल भ्रमण वर्ष २०२० पनि आजदेखि औपचारिक शुभारम्भ हुँदैछ भने अन्तर्राष्ट्रिय टोपी दिवस पनि आज मनाईदै छ। विश्वभरमा रहेका नेपालीहरुले अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा सामाजिक सञ्जालबाट शुभकामना साटासाट गरिरहेका छन्। नेपाली कलाकारहरु पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिईरहेका छन्। कोही कलाकारहर...