उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्डको नगदसहित सम्मान
विराटनगर । विराटनगर ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान खेल सप्ताहमा विजेता खेलाडिहरुलाई समेत सम्मान गरेको थियो । दुई वर्ष पछि हिसान खेलेको ग्रिनल्याण्डले क्रिकेटको फाइनल खेलेको ...














