विश्वका १० धनी पोर्नस्टार, कसको सम्पति कति ?

हालै गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार पोर्न क्षेत्रमा वर्षेनी कमाएको ९० अर्ब डलर अर्थात १० लाख करोड रुपैयाँ देखि ९९ अर्ब डलर ९११ लाख करोड रुपैयाँ० सम्म रहेको छ । यो अमेरिकाको ठूलो स्पोर्ट्स लिग्स र यहाँ सम्मकी हलिउडको कमाई भन्दा बढी हो । हेर्नुहोस् सबैभन्दा धनी पोर्नस्टार र उनीहरूको सम्पतिः निक्की बेंस-सम्पति १० लाख डलर युक्रेन र क्यानडादेखि प्रभाव राख्ने यी पोर्न स्टारसँग १० करोड रुपैयाँ भन्...

विराटनगरको गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक  हेर्नेको भिड

माेरङ - विराटनगरमा रहेकाे आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको ‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ । विद्यार्थी दर्शकको चापका कारण आयोजकले भुइँमा गुन्द्री ओछ्याएर हेराउनुपर्ने बाध्यता सिर्जना भएको आयोजकको दावी छ । हरेक शो मा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेरिरहेका छन् । गुरुकुलमा नाटकघरको सिट क्षमता २ सय २५ हो । वरिष्ठ साहित्यकार परशु प्रधानको कथामा आधारित...

सकियो ‘चपली हाइट ३’को छायांकन

काठमाडौं। नेपाली चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ। आठमाडौं र आसपासमा ३२ दिन लगाएर खिचिएपश्चात चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शिर्ष भूमिका छ। निर्माता अर्जुन कुमारले निर्देशक, कलाकार तथा सम्पूर्ण प्राविधिक लगायत टिमको साथले चलचित्रको छायाँकन...

भारतीय गायिका आशा भोस्ले नेपाल आउँदै

काठमाडौं । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भने । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम,...

पूजा र आकाशको बुढ्यौली गेटअप

पूजा र आकाशको बुढ्यौली गेटअप
काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले चारवटा चलचित्रमा सहकार्य गरिसकेका छन्। चलचित्र ‘रामकहानी’मा जोडी बाँधिएपछि यो जोडीले लगातार चलचित्र गरिरहेको छ। पूजा र आकाश अभिनित चलचित्र ‘पोइ र्पयो काले’गएको कात्तिकमा प्रदर्शनमा आएको थियो। अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ। अहिले उनीहरु ‘सम्झना बिर्सना’को छायांकनमा व्यस्त छन्। निमेष प्रधानको निर्देशनमा बनिरहेको...

दीपकराज लेख्छन् ‘देशै उताबाट चल्या छ, हलको के कुरा ?’

दीपकराज लेख्छन् ‘देशै उताबाट चल्या छ, हलको के कुरा ?’
काठमाडौं। निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई लागेका कुरा फेसबुकमा लेखिहाल्छन्। चाहे, चलचित्र क्षेत्रका कुरा होस्, चाहे राजनीतिक। पछिल्लो समय गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दबंग–३’लाई नेपालका हलहरुले अत्याधिक शोज उपलब्ध गराएपछि दीपकले आक्रोशपूर्ण स्टाट्स लेखेका छन्। शुरुमा दीपकराजको समूहसंग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका रोहित अधिकारीले फेसबुकमा आक्रोश पोखेका थिए। उनले लेखेका...

भारतीय निर्देशकको निर्देशनमा नेपाली गीतको भिडियो निर्माण

भारतीय निर्देशकको निर्देशनमा नेपाली गीतको भिडियो निर्माण
नेपाली सांगीतिक आकाशमा नयाँ फरक फ्लेबरको लोक गीत " मर्छु कि क्या हो " सार्वजनिक भएको छ । हाल भारतको मुम्बईमा सांगितक र अभिनयको कक्षा लिई रहनु भएको गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ । यस गीतमा भारतमा नै मोडलिंग र अभिनय गर्दै भारतको बिभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा ...

गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ” भिडियो सहित ।

गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ” भिडियो सहित  ।
काठमान्डौँ । काठमाडौं, लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समाजमा अपच्य किसिमको शब्दहरु समावेश गरिएको छ ।गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ । रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , अविनास डिसीको सम्पादन तथा...

प्रकाश प्रतिक्षाको नया गित “दैब” सार्बजनिक

प्रकाश प्रतिक्षाको नया गित “दैब” सार्बजनिक
सांगितिक आकाशकाे चम्किलाे तारा प्रकाश प्रतिक्षा काे नया गित सार्बजनिक भएकाे छ | प्रकाश सानै उमेर देखि कलाकारिता क्षेत्रमा सक्रिय थिए | २ दर्जन भन्दा बढि गितमा आवाज दिइ सकेका प्रकाशले केहि गितहरुमा संगित समेत गरेका छन | शब्द दिपेन सुब्बा डि यस यल काे र संगित जितेन्द्र मण्डलकाे रहेकाे छ , भने आवाज प्रकाश प्रतिक्षा कान्छा काे रहेकाे छ । प्रतिक्षा यस गितमा माेडल आयुस्मा कार्की र बिजय केसि ले अभ...

‘छेक्यो छेक्यो देउराली डाँडा’का गीतकार शुक गुरुङको नि’धन

काठमाडौं – गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार नि’धन भएको छ। मधुमेह र मृ’गौला रोगबाट पी’डित ५४ वर्षीय लामाको उपचारका क्रममा नि’धन भएको हो । गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो। गुरुङको मृ’त्युप्रति यतिबेला समाजिक सञ्जालमा नेपाली संगीत प्रेमीहरूले भावपूर्ण श्रद्धा’न्जली व्यक्त गरिरहेका छन्...