आस्था र क्रिसलाई लिटल कोशीको उपाधि

विराटनगर, १९ कार्तिक÷ इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षिय सृष्टि श्रेष्ठ घोषित भइन् । प...

पौषमा आउँदै ‘सुस्केरा

काठमाडौं,कार्तिक १९ । यहि आउँदो मङ्सिर ६ मा चलचित्र ‘च च हुई’ सार्वजनिक गर्ने तयारीमा रहेका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ‘सुस्केरा’ आउँदो पौष १८ मा सिनेमाघरमा आउने भएको छ । यसअघि ‘लेटर’ बाट निर्देशनमा होमिएका साम्तेनले यसको छायाँकन तीन वर्ष अगाडी नै सकाएका थिए । प्राविधिक कारणले रिलिजमा ढिलाई भएतापनि यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएका छन् । चलच...

भूमी भन्छिन्–‘पति, पत्नी और ओ’ सेक्सको कथाको फिल्म होइन’

चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । चलचित्रमा नायक कार्तिक आर्यनको साथमा नायिकाद्धय भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ । यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन् । यो बिषयमा नायिका भूमी भन्छिन्–‘जब मैले यो चलचित्रको कथा पढेँ, मेरा सबै शंकाहरु हटेका थिए । यो चलचित्र निकै ...

कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो  । 

कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो  । 
बाजुरा , कात्र्तिक १८ ।  हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ  । शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ ।  आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन् ! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष ...

वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गर्नका लागि करी...

वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै

अभिनेत्री वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै छिन् । अन्नपूर्ण बेसक्याम्प पुगेकी अभिनेत्री वर्षाले तस्विर पोष्ट गरेकी छिन् । उनीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अन्नपूर्ण बेसक्याम्पको तस्विर सेयर गरेकी हुन् । निलो जिन्स पाइन्ट र मरुन रङ्गको ज्याकेटमा वर्षालाई निकै खुसी देखिएको छ । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई वर्षाले तस्विरमा ट्याग गरेकी छिन् । उनले अन्नपूर्ण पुगेपछि मिसन पूरा भए...

कुलेश्वरमा लुटिइन् गायिका मिलन अमात्य

काठमाडौं । गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत...

कार्तिक १९ गते मंगलबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ सावधान रहनु होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । कर्कट ( हि,...

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” भिडियो सहित ।

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” भिडियो सहित  ।
काठमान्डौँ , कात्र्तिक १७ नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ । युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको...

भारतको राजस्थानमा कलाकार नितु कोइराला सम्मानित

टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो।वहाँ एक दशक देखि कला छेत्रमा सकृय हुनुहुन्छ।वहाँको साथमा महिला चलचित्र संगीतकार रेखा पौडेल पनि सम्मानित हुनु भयको छ।उक्त कार्यक्रम भब्य रहेको जानकारी नितु कोइरालाले दिनु भयो। कार्यक्रममा भारत लगा...