बलिउड अभिनेत्री, जसले ‘अंकल’सँग गरिन् विवाह

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए । अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो । त्यतिबेला करिना ११ वर्षकी थिइन् । बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन् । उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई !’ कालान्तरमा उनै ‘अंकल’सँ...

रातिको समय घरमा गर्नुस् यी काम, छाउँनेछ सम्पन्नता

काठमाडौं । मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ । हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ । जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ । राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले ...

अशोक सुनार र प्रिती आलेको स्वरमा “रोधीघर” सार्बजनिक (भिडियो सहित)

अशोक सुनार र प्रिती आलेको स्वरमा “रोधीघर” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । प्रतिभावान गोर्खाली युवा सर्जक रमेश परियारको लय शब्दमा भर्खरै मात्र अशोक सुनारको लोक दोहोरी गीत "रोधीघर" बजारमा आएको छ । अहिले नेपालमा धेरै दोहोरी साँझहरु खुलेका छन् । दिनभरिको लखतरान थकाई प्रत्यक्ष दोहोरीबाट मेटाउनका लागि पनि मानिसहरु दोहोरी साँझ जाने गरेका हुन्छन् । उनीहरुले त्यहि चिजको आशा गरेका हुनछन् कि दोहोरी साँझ पुगेपछि मौलिक स्वादमा रमाउँ । तर प्रस्तुत गीतमा गायक अशो...

दर्शक लोभ्याउने दाउमा ‘छिँडिभरिको आकाश’

विराटनगर, १ मंसिर । विराट आदर्श साहित्य मञ्चको ब्यानरमा ‘छिँडिभरिको आकाश’ नाटक मञ्चन हुने भएको छ । वरिष्ठ साहित्यकार परशु प्रधानको कथामा आधारित उक्त नाटक लागूपदार्थ दुर्व्यसनीका विरुद्ध र बुढेसकालमा बाबुआमालाई छोडेर सहर भासिएका युवा पिँढिलाई सन्देश दिनका लागि तयार पारिएको हो । २०७४ भदौमा मञ्चन गरिएको उक्त नाटक दर्शकहरूले अत्याधिक रुचाएपछि दर्शकहरूको आग्रहमा पुनः दोश्रो पटक माघमा मञ्चन गरिएको थियो...

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको फारम खुल्यो ।

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको फारम खुल्यो ।
काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम ननेपाल)को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ । नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्स...

गायक कृष्ण केसीको मातृभुमि प्रति समर्पित गीत “गोर्खालीको शान “भिडियो सहित ।

गायक कृष्ण केसीको मातृभुमि प्रति समर्पित गीत “गोर्खालीको शान “भिडियो सहित  ।
आर पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतहरुमा मातृभुमी प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडिया सार्वजनिक भएको छ । गोखार्ली ले गरेको योग्दान र पुर्खाले गरेको बलिदान बाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दैँ गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारम...

कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति

कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति
एजेन्सी– रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् । ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन् । फिल्ममा अक्षय कुमारको मूख्य भूमिका रहनेछ । उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङ...

सन्तोष बि.सी को निर्देशनमा समिक्षा श्रेष्ठ र शान्जे गुरुङ्गको “गुफा मन्दिरमा” सार्बजनिक (भिडियो सहित)

सन्तोष बि.सी को निर्देशनमा समिक्षा श्रेष्ठ र शान्जे गुरुङ्गको “गुफा मन्दिरमा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को निबिनतम सांगीतिक कोसेली भर्खरै बजारमा आएको छ । समिक्षा श्रेष्ठ र शान्जे गुरुङ्गको प्रस्तुतिमा बजारमा आएको "गुफा मन्दिरमा" बोलको उक्त गीतमा भाग्यमा नभएको देखेर नपाइदो रहेछ भन्ने किसिमको भाव समाबेश गरिएको छ । आफुले जिबन भरी संगै जिउँछु र संगै मर्छु भन्ने जस्ता बाचा बन्धन गाँसेको मान्छे अन्ययासै आफ्नो अंगालोबाट बाहिर...

इशान बसन्तको एकल स्वर शब्द र संगीतमा “बद्धम शरणम” आयो (भिडियो सहित)

इशान बसन्तको एकल स्वर शब्द र संगीतमा “बद्धम शरणम” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका लागि बिगत केहि बर्ष यता निरन्तररुपमा लागिपरिरहेका गायक, रचनाकार तथा संगीतकार इशान बसन्तले फेरी पनि अर्को गीत सार्बजनिक गरेका छन् । बिशेष गरेर कलाकारिता क्षेत्रको तर्फबाट राष्टलाई केहि दिनु पर्दछ भन्ने मान्नेता बोक्ने उनले यस पटकको प्रस्तुतिमा मान्छेमा हुने मपाईंत्वलाई त्याग्नु पर्छ भन्ने संदेश लिएर आएका हुन् । "बद्धम शरणम" नाममा आएको उक्...

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने
काठमाडौं – पर्यटन वर्ष २०२० को प्रवर्द्धन र पूर्वका पर्यटकीय स्थलको पचार गर्ने उद्देश्यले ‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ को आयोजना गरिने भएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइयो । आयोजक हाम्रो कार्टले पूर्वमा फेस्टिभल गर्न लागेको हो । हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागिएको हो । फ...