अमर परियारको प्रस्तुतिमा “नैनानी देबी दर्शन” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कतिपय अहिले सम्म पनि २०७२ सालको विनासकारी भूकम्पको कारण क्षेती हुन पुगेका मठमन्दिरहरु निर्माण हुन सकेका छैनन् । यहि सुस्ताताको कारण पनि हाम्रो देशको सुन्दरतामा केहि फिक्का हुन आएको हो कि भन्ने बिषयलाई मध्यनजर भरखरै मात्र "नैनानी देबी दर्शन" बोलको गीत सार्बजनिक भएको छ । गीतले मठमन्दिरको संरक्षणमा सम्पूर्ण जुटौं भन्ने किसिमको संदेश बोकेको छ ।
प्रस्तुत गीतमा अमर परियार, शोभा ...











