माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट 'जनतासँग माओवादी' अभियान चलाउने भएको छ ।    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानी...

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ
विराटनगर– विराटनगरमा प्रहरीले ३ दर्जनभन्दा वढि मानव खप्पर र नलिखुट्टासहित आईतबार विहान एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट विराटनगर महानगरपालिका–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा खानतलासी गर्ने ...

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण
काठमाण्डौं । हामी र हाम्रो कृति समाज ले शनिवार साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण गरेको छ । संस्थाको १९औँ कृतिको रूपमा सो पुस्तकको लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपाल ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, लोकार्पित कृति ’तरङ्ग’ मुक्तकङ्ग्रहका समीक्षक प्रखर राजनीतिक ...

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यस्तै हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति भएको खेलमा ने...

झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला
(झापा), माघ १९ गते । झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक-एक, शिवसताक्षीमा...

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार
काठमाडौँ, माघ १९ गते । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा पनि हार खेलेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । जितका लागि एक सय एक सय दुई रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । थाइल्यान...

सरस्वती नमुना विद्यालयको ६७ औं वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

सरस्वती नमुना विद्यालयको ६७ औं वार्षिकोत्सव सम्पन्न  (फोटो फिचर)
महेश भट्टराई / काठमाण्डू: मोरङको ग्रामथान गाउँपालिका वडा नं.- २ झोराहाट स्थित सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस , सम्मान तथा पुरस्कार वितरण , शैक्षिक प्रदर्शनी लगायत विविध कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ। सो विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विधालयका जग्गादाता परिवार लाई सम्मान, विधालयका पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्षहरु लाई सम...

सहगोत्रीसँग किन गर्नु हुँदैन विवाह ? यस्ताे छ धार्मिक र वैज्ञानिक कारण

सहगोत्रीसँग किन गर्नु हुँदैन विवाह ? यस्ताे छ धार्मिक र वैज्ञानिक कारण
गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख भएअनुसार सप्तऋषिका सन्तान नै गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नामपछि जोडिन आउँछ । ...

कल्पना पराजुलीको संगीत र रमेश श्रेष्ठको शब्द रचनामा “यो मन बैरागी” बजारमा (भिडियो सहित)

कल्पना पराजुलीको संगीत र रमेश श्रेष्ठको शब्द रचनामा “यो मन बैरागी” बजारमा (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार नयाँ नयाँ सांगीतिक प्रस्तुत हुने क्रम जारी रहेको छ । सोही क्रममा अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत  “यो मन बैरागी” बोलको गीत पनि सार्वजनिक भएको छ । यस गीतमा कल्पना पराजुलीको स्वर रहेको छ भने रमेश श्रेष्ठको शब्द, कल्पना पराजुली कै संगीत रहेको छ । यस गीत निरेशन श्रेृष्ठको निर्देशन, चक्र बहादुर बरालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ । उक्त गीतको भिड...

२४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

२४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने
काठमाडौं । लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका...