भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
काठमाण्डाै – चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो । भूकम्पले ठूलो क्षति नपुर्‍याए पनि सामान्य क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले ६ वटा घरमा क्षति पुगेको जनाएको छ । यसैगरी का...

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्दैछन् । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने छन् । गएको बुधवार शुरू भएको प्रतियोगिताको हिजो सेम...

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता
काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो। बिहान ५:५५ बजे यो महशुश गरिएको हो।    नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो।           

छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट

छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट
विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले दलित र गौर दलित बिचको खाडललाई पुर्न हरेक मठ मन्दिरमा दलित ...

क्यानडा समिट २०२५ को तयारी अन्तिम चरणमा, भव्य रुपमा कार्यक्रम गर्दै आइसीसीसी

क्यानडा समिट २०२५ को तयारी अन्तिम चरणमा, भव्य रुपमा कार्यक्रम गर्दै आइसीसीसी
काठमाडौँ । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना ह’ने भएको छ । आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले बिहान ११ : ०० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ। कार्...

अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता
विराटनगर ÷ विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेस...

नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न

नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पोखरा । नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कास्कीको पोखरास्थित लेकसाइटमा भव्य कार्यक्रमका विच समाजको गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । शनिबार आयोजित कार्यक्रममा साहित्यकार रिता पहारी न्यौपानेको संयोजकत्वमा नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा भएको छ । उक्त समितिमा हरिदेवी कोइराला,पदम...

आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ विराटनगरमा हुदैं

आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ विराटनगरमा हुदैं
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री कलेजको खेल मैदानमा आठौं संस्करणको विराट एक्स्पो हुने भएको हो । करिब दुई करोड लगानीमा खरिद गरिएको तीनवटा ‘डोम’ प्रयोग गरेर एक्स्पो आयोजना हुने उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए...

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर  सार्वजनिक
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ । ट्रेलर हेर्दा फिल्मले...

“प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन

“प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन
बिराटनगर, पुस २२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ । विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक...