नेपाली फिल्म ‘पासवर्ड’को आफु नाचेको आइटम गीत मन पराइन् सन्नी लियोनीले, के भनिन् त उनले ?
बलिउडमा निकै चर्चा कमाइरहने अभिनेत्रि हुन् सन्नी लियोनी । उनले नेपाली फिल्म ‘पासवर्ड’का लागि तयार गरिएको गीत मन पराएकी छन् ।अभिनेत्रि सन्नी लियोनी आफैले नाँचेको उक्त गीत धृरै मन पराएको भन्दै सामाजिक संजाल ट्विटरमा टविट गरेकी हुन् ।‘नेपाली चलचित्र ‘पासवर्ड’को गीत सुनेर एकदमै उत्साहित भएको र यस गीतमा समावेश हुन पाउँदा अत्यधिक खुशी भन्दैअभिनेत्रि सन्नी लियोनीले ट्विटरमा लेखेकी छन् ।
सम्राट ब...














