शितल शिजन डिजिटल प्रा.लि मार्फत एलिना जोशीको बग्ने आँशु आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को गीत बजारमा आएको छ । उक्त गीत शितल शिजन प्रा.लि मार्फत जोशीको प्रस्तुतिमा "बग्ने आँशु" नाममा रहेको छ । प्रतिभावान सर्जक ओम छिनालको मन छुने लय सिर्जना र केशब घिमिरेको घत लाग्दो शब्द द्वारा सुसजित यस गीतमा मौसम गुरुङ र देवी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।
आफ्नो जिबनको सारा सर्वस्व नै कसैकोको लागि सुम्पिंदा पनि धोका पाएको ...














