गायिका निसा राईको स्वरमा ‘प्रेमबाट ’ सार्वजनिक (भिडियोसहित)

गायिका निसा राईको स्वरमा ‘प्रेमबाट ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, कार्तिक १२ । गायिका निसा राईको स्वरमा रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले ...

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा उत्तम बिक्रम बिष्टको पुन आगमन

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा  उत्तम बिक्रम बिष्टको पुन आगमन
काठमाडौँ, कार्तिक १० । गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । विजय रैपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको...

सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने
काठमान्डाँै, असोज १० एपिक नेपाल म्युजिक प्रालीको आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ । ५९ विधामा आयोजना गरिने कार्यक्रममा नव कलाकार एवम पुराना पुराना कलाकारहरुलाई सम्मान गरिने आयोजना गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार लोकदोहोरी तर्फ २१ , पप तर्फ १५ , दशैँ गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधालाई समावेश गरिने भएको हो । ०७४ ...

चर्चित गायिका टिका पुन र गायक खुमन अधिकारीको तिहारको भैलो गीत ‘अहिलेको साल’ भिडियो सहित

चर्चित गायिका टिका पुन र गायक खुमन अधिकारीको तिहारको भैलो गीत ‘अहिलेको साल’  भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ, कात्र्तिक ९ – चर्चित गायिका टिका पुन र गायक खुमन अधिकारीको तिहारको भौलो गीत ‘अहिलेको साल’ गीतको भिडियो बजारमा आएको छ । म्युजिक बैंक नेपालले बजारमा ल्याएको भिडियोलाई अधिक रुपमा दर्शक तथा स्रोताले मन पराएको गायिका टिका पुनले बताईन । गीतमा तिहारमा हुने उत्साह र उमङगलाई समेटिएको छ । लाल विर बुढा मगरको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा कृष्ण पुनको एरेन्ज रहे...

रिमा र आसिफलाई आउट गर्दै सन्दीप क्षेत्री बने ‘नेपाल आइडल- २’ को होष्ट

रिमा र आसिफलाई आउट गर्दै सन्दीप क्षेत्री बने ‘नेपाल आइडल- २’ को होष्ट
काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आईडलमा हिजो चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले भाग लिएका छन्। सन्दीपसँगै कार्यक्रममा आगामी साताबाट प्रर्दशन हुँदै गरेको चलचित्र चङ्गा चेटका निर्देशक दिपेन्द्र के खनाल र नायक आयुषमान देश राज जोशी पनि गेष्टको रुपमा सहभागी भएका छन्। नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ जुन एपिवान टे...

गायिका मेलिना राईले ल्याईन ‘वैंशैं बेईमानी’ (भिडियो सहित)

गायिका मेलिना राईले ल्याईन ‘वैंशैं बेईमानी’ (भिडियो सहित)
काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल मेलिना राईुबाट वैंशै बेइमानी बोलको गीत सार्वजनिक गरिएको हो। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ। राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दि...

दीपक-दीपाको ‘छक्का पञ्जा ३’ लाई पछार्दै ‘जय भोले’ले बनायो नयाँ रेकर्ड

दीपक-दीपाको ‘छक्का पञ्जा ३’ लाई पछार्दै ‘जय भोले’ले बनायो नयाँ रेकर्ड
काठमाडौं – फिल्म ‘जय भोले’ले नयाँ रेकर्ड बनाउन थालेको छ ।अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ले सबैको मन जित्न सफल भएको छ । अहिलेको अवस्था हेर्द नेपाली फिल्महरू राम्रोसँग नचलिरहेका बेला अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’कमाल गरेको हो ।फिल्म ‘जय भोले’ले रिलिज भएको पहिलो हप्तामा नै तीन करोड दुई लाख रुपैयाँ कमाइ सकेको छ । डीसीएनकी डिस्ट्रिब्युसन एन्ड मार्केटिङ प्रमुख सीता मैनालीले ‘जय...

चर्चित गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’ हेर्नुहोस भिडियो सहित

चर्चित गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’ हेर्नुहोस  भिडियो सहित
रोशन पोखरेल , कात्र्तिक ८ नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा लीको प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ । गीतमा पु्र्ण बुढा मगरको शब्द तथा लय सिर्जना रह...

तिहार गीत देउसी भैलो खेलौं डिजिटल बजारमा (भिडियो सहित)

तिहार गीत देउसी भैलो खेलौं डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी भर्खरै सकिएको छ अब दशैँ सकिन नपाउंदै तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । यसै क्रममा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गित संगीतको माधुर्यता बाट अशंख्या श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गरिरहेका दोलखाली युवा कलाकार अशिम कुमार कटुवालले राज लक्की प्रस्तुतिमा एक तिहार गित भर्खरै बजारमा लिएर आएका हुन् । ...

भैसी भा कटुवामा हालिन्थो भने पछि रबिन र जेरीको दोहोरीले लियो यस्तो रुप (भिडियो)

भैसी भा कटुवामा हालिन्थो भने पछि रबिन र जेरीको दोहोरीले लियो यस्तो रुप (भिडियो)
प्रत्यक्ष लोक दाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बबिता बानिया जेरीले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको अवसर पारेर भीमसेन थापा गाउंपालीका वडा नंं २ ले आयोजना गरेको सस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका हुन् । हजारौ दर्शकको सामु रबिनले जेरीलाई थारो बसेको र भैसी भए कटुवामा दिने भने पछि जेरीले पनि रबिनलाई खसी पार्न बिर्सेकोे बोका भन्दै दोहोरी मै झगडा ग...