फिल्मीजुमका पत्रकारमाथी शंकर बिसीको धम्कि, होस गर कुटाई खालास !
काठमाडौँ, १३ चैत । कलाकारहरु समाजका अनुशासित व्यक्तिहरुमा पर्छन । ठूलोको सम्मान र सानाको माया गर्नु कलकारको धर्म मानिन्छ । तर केही कलाकाहरु ठगी मुद्धा, गीत चोरीको आरोप खेपी रहेका छन् ।
पत्रकारहरुको ठूलो साथले कलाक्षेत्रमा अस्तित्व स्थापना गर्न सफल कलाकारहरु नै पत्रकारहरु माथि निच रुपमा प्रस्तुत हुनु समान्य रुपमा लिन सकिदैन ।
काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोर...