गायक निरोज तामाङ्को खत्रा डान्सिङ “”सानो छ्दा” बबाल (भिडियोसहित)
साउन १४ । गायक एंव सङ्गितकार निरोज तामाङ्को "सानो छ्दा" सार्वजानिक भएको छ् ।
साङ्गितिक क्षेत्रमा सकृय तामाङ् निकै गीत गाइसकेका छन । गायक निरोज तामाङ्को फरक खालको भिडियोमा दर्शक श्रोताको राम्रो प्रतिकृया आएको छ् ।
उत्पादन प्रकाश कुवर र सोमन ताम्राकारले गरेका हुन् भने गीतमा लेखु सहयात्रिको शब्द,गायक एंव सङ्गितकार निरोज तामाङ्को सङ्गित,एरेन्ज र आवाज रहेको छ् । भिडियोमा ह्यारि महर्जनको सम्...














