गायिका टिका पुनले”तिमी बाहेक ”मेरो केही छैन कस्लाई भनिन त ? हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १४
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको हो ।
लाल बहादुर रोकायाको शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गर...














