जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”
मोरङ, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता” व्यक्त गर्नु भएको छ । पुस ८ गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्...

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पुस ८ गते अपरान्ह कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले बिभिन्न संचार माध्यममा आवद्द रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कान...

‘रङ्गेली’ निर्देशक अर्जुन सुवेदीले दोस्रो फिल्म ‘सोल्टिनी’ बनाउने, प्रकाश र परीक्षा मुख्य भुमिकामा

‘रङ्गेली’ निर्देशक अर्जुन सुवेदीले दोस्रो फिल्म ‘सोल्टिनी’ बनाउने, प्रकाश र परीक्षा मुख्य भुमिकामा
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । घोषणा टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो ।अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूलाई लिएर बन्न लागेको फिल्मले जातीय भेदभाव र वियोगान्त प्रेमकथा भन्नेछ । घोषणा भिडियो...

मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण

मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण
विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । पुस २ देखि ५ गते सम्म कटहरीका दुई स्थानमा आयोजना गरिएको श...

पौष ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पौष ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ त...

आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने सुझाव दिनुभएको छ । काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलामा उहाँले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बद्...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 
विराटनगर ÷ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ । महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा का...

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो ...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
विराटनगर / विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्र...

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरले सिनेमा स्तरीय बनेको अनुमान लगाउन सकिन्छ। चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो न...