सेयरबजारमा दोहोरो अंकको उकालो, नवनियुक्त अध्यक्षलाइ हरियाली स्वागत

सेयरबजारमा दोहोरो अंकको उकालो, नवनियुक्त अध्यक्षलाइ हरियाली स्वागत
काठमाडाैं, ११ मंशिर । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि सेयर बजार उकालो लागेको छ ।    हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयरबजार उकालो लागेको हो । नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर...

अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री

अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताएका छन ।   मंगलबार काठमाडौंमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आबद्ध हुने व्यवस्था मिलाइने बताए । ‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक ...

बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक

बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक
रौतहट ११ मंसिर। गीतकार बालकृष्ण सापकोटाको सांगितिक कोशेली ‘चपुर घुम्न जाउँ...’ गीतको भिडिओ सार्वजनिक भएको छ ।   गीतकार सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाएर गीत लेखेका हुन् । चन्द्रपुरको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडिओको छायाँकनमा चन्द्रपुरका ऐतिहासिक सांस्कृति, धार्मिक तथा पर्यटकीय ठाउँ ...

खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई 

खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई 
सञ्जय मिश्रा रौतहट ११ मंसिर। रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी  रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन्।  जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया ...

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना
मङ्सिर, ११ महोत्तरी  होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ ।   महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।   पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत र...

काटिए बाल्टिक सागर मुनीका दुइ केबल इन्टरनेट तार

काटिए बाल्टिक सागर मुनीका दुइ केबल इन्टरनेट तार
काठमाडौं, ११ मंशिर । बाल्टिक सागरमा दुई पनडुब्बी इन्टरनेट केबलहरू अचानक काटिएका छन् । एक स्पष्ट तोडफोड अपरेसनमा अवरुद्ध भएपछि युरोपेली अधिकारीहरू रसियातर्फ हेरिरहेका छन् । अमेरिकाले मस्कोले महत्वपूर्ण समुद्रमुनि पूर्वाधारलाई लक्षित गर्ने सम्भावना रहेको चेतावनी दिएको केही हप्ता पछि यो घटना भएको हो । लिथुआनिया र स्वीडेन बीचको एक केबल आइतबार काटिएको सिएनएनले जनाएको छ । टेलिया लिथुआनियाका अन...

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
काठमाडौं - नेपाल प्रहरीका एसपी कमल थापाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। थापासहित अ...

एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय

एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
काठमाडौं - कोशी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ। उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत सम्बन्धी कसुरमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले बताए। मुद्दा दायर भएकाहरूमा जनक...

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ
काठमाडौं - अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।   उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार मंस...

उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग गर्ने –मुख्यमन्त्री कार्की

उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनमा सहयोग गर्ने –मुख्यमन्त्री कार्की
मोरङ, १० मङसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ। नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित उखु खेती प्रवद्र्धनको लागि कृषकहरुको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी...